• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवन मेडिकल कलेजको गर्जनः १० हजार नमुनाको निःशुल्क परिक्षण गछौं

  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । हरेक समयको संकटमा आफ्नो सामाजिक उत्तरदायीत्व निवाह गर्दै आएको चितवन मेडिकल कलेजले अहिले पनि जनताको स्वास्थ्यमा सहयोग गर्ने भएको छ । कलेजले संञ्चालन गरेको पिसीआर प्रयोगशालामा १० हजार नमुना निःशुल्क गर्ने भएको हो । कलेजले स्थापना गरेको पिसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परिक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परिक्षणका लागि आबश्यक रिएजेन्ट उपलव्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा।डा। हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आँफुहरु सहयोग गर्न तयार रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो “एक साता सम्म नतिजा कुर्नु पर्दा सङ्क्रमण फैलिदै गएको छ । हामी सामाजिक उत्तरदायीत्व वहन गरेर सहयोग गर्न तयार छौ ।” परिक्षणका लागि आबश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उहाँले आग्रह गर्नु भयो । सो मेडिकल कलेजले हालै मात्र रु ५ करोड भन्दा वढि खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ । सो प्रयोगशालाले एक दिनमा १ हजार २ सय देखि १ हजार ५ सय सम्म नमुना परिक्षण गर्नसक्छ । भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५ सय सम्म परिक्षण गर्दै आएको छ । कोरोना सङ्क्रमण वढ्दै जाँदा भरतपुर अस्पतालको प्रयोगशालामा पालोमा रहेका नमुना परिक्षणका लागि सहयोग गर्न तयार रहेको न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौ । पालोमा रहेका नमुना परिक्षणका लागि अनुरोध पत्र सहित आए निःशुल्क परिक्षणका लागि हामी तयार छौ ।” अस्पतालको प्रयोगशालामा पिसीआर परिक्षणको चाप वढे पछि नतिजा आउन एक साता कुर्नु परेको हो । गएको साता चाप वढेपछि केही नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाईएको थियो । कलेजले भरतपुर महानगरपालिकालाई रिएजेन्ट व्यवस्थापन गरेर स्वाब परिक्षण गराउन पनि अनुरोध गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कलेजको प्रस्ताब सकारात्मक रहेको भन्दै रिएजेन्टको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित माथिल्लो निकायमा छलफल भईरहेको बताउनुभयो । जिल्लामा सङ्क्रमण वढ्दै गए पछि निषेधाज्ञाको तेस्रो साता सुरु भएको छ । हाल सम्म जिल्लामा ५ सय २४ जना सङ्क्रमित पुगेका छन् । जिल्लामा रहेका अस्पतालमा उपचार गराई रहेका ९ जनाको कोरोना संङ्क्रमणका कारण मृत्यु भई सकेको छ भने एक जनाको घरमानै मृत्यु भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.