• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुर अस्पताललाई चिकित्सा शिक्षा प्रतिष्ठानको रुपमा विकास गर्ने तयारी

  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने कि चिकित्सा शिक्षा प्रतिष्ठानको रुपमा विकास गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल चलाएका छन् । उनले आज मात्रै स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा .कृष्ण पौडेल, भरतपुर अस्पतालका मेसु डा कृष्ण पौडेल, अस्पतालका पूर्व अध्यक्ष डा भोजराज अधिकारी सहितको टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाई छलफल गरेका हुन् ।

    ‘भरतपुर अस्पताललाई मेडिकल एकेडेमिक इन्स्टिच्युटको रुपमा विकास गर्न पर्छ भन्ने प्रधानमन्त्रीको पहिलो प्राथमिकता हो । उहाँले पहिले देखिनै भन्दै आउनु भएको हो । त्यसैले पोखरा विश्वविद्यालयसंग सम्वन्धन लिने भन्ने पनि कुरा चलेको थियो । तर त्यो प्रक्रिया धेरै ढिलो हुने भयो । त्यसैले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेको हो ।

    उहाँहरुले चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) अन्तरगतको कार्यक्रम सञ्चालन गर्दा राम्रो हुने सुझाव समेत दिनु भएको छ,’ भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा अधिकारीले भने । उनले धरान, पाटन र कर्णालीलाई छाडेर अरु बाँकी प्रतिष्ठान र केन्द्रीय स्तरका अस्पतालहरुलाई छाता ऐन मार्फत एकीकृत गरी शैक्षिक प्रतिष्ठानको रुपमा लैजानु पर्ने सुझाव दिएको बताए ।

    ‘एकीकृत छाता ऐनलाई अघि बढाउने र न्याम्स अन्तरगर्त केन्द्रीय अस्पतालहरुमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न राम्रो हुने देखियो । सायद यहि दिशाबाट अघि बढ्छ होला,’ उनले भने । स्वास्थ्य सचिव डा रोशन पोखरेलले भरतपुर अस्पतालमा कसरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न गएको बताए । ‘हामीले केही सुझाव दिएका छौँ । उहाँहरुले थप छलफल गर्नुहोला,’ उनले भने ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.