• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम  । गाउँमा अस्पताल भए पनि विशेषज्ञ डाक्टर नहुँदा उपचारका लागी धरान बिराटनगर नै पुग्नुपर्छ । गाउँमा अस्पताल र स्वास्थ्य संस्थाहरु भए पनि सुविधा सम्पन्न अस्पतालहरु अझै स्थापना भएका छैनन् । विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरुले महंगा र टाढा रहेका अस्पतालहरुबाट स्वास्थ्य सेवा लिन मुस्किल बन्दै आएको छ । यी र यस्तै समस्यमा रहेका नागरिकहरुलाई सेवा दिने उद्देश्यका साथ छथर गाउँपालिका तेह्रथुमले विजयपुर अस्पतालसँग समन्वय गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    गाउँको केन्द्रमा निःशुल्क रुपमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरुले सेवा लिएका थिए । धरान विराटनगर लगायतका अस्पतालहरुमा सेवा लिन लाइनमा बस्नु पर्ने, पैसा नहुँदा उपचार नगरी घर फर्किनु पर्ने समस्या भइरहँदा पाइएको सेवाले राहत मिलेको छथर ५ ओख्रेकी ७६ वर्षकी मनमाया खड्काले बताइन् । उनी भन्छिन्, ‘पहिले पहिलो यस्तो उपचार पाउन गाह्रो हुन्थ्यो । धरान विराटनगर पुगेर सेवा लिन पनि लाइनमा बसेर पालो कुर्दै आफ्नो उपचार गनु पर्छ ।

    घर नजिकै सेवा पाउँदा खुसी लाग्यो,।’ खड्का जस्तै छथर २ का नरबहादुर बस्नेतले पनी शिविरमा सेवा लिए । उनले स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा राहत मिलेको बताए । विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरुले अझै सुबिधा सम्पन्न अस्पतालबाट सेवा लिन पाएका छैनन् । लामो समयदेखि दीर्घ रोगी बिरामीहरुले सेवा पाएका छन् । शिविरमा विभिन्न रोगहरुको सेवा निःशुल्क प्रदान गरिएको विजयपुर अस्पतालका अध्यक्ष तथा निर्देशक पंकज खतिवडाको भनाइ छ ।

    उनका अनुसार हाडजोर्नी, दन्त सेवा, स्त्री रोग, छाला, बालरोग, आँखा रोग लगायतका सेवा निःशुल्क दिइएको थियो । नागरिकहरुलाई सेवा दिने उद्देश्यका साथ छथर अस्पताल र विजयपुर अस्पतालबीच सम्झौता भएको जनाइएको छ । छथर गाउँपालिकाले गरेको विपन्नताको सिफारिसको आधारमा निःशुल्क सेवा पाउने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘अब छथर गाउँपालिकाका कर्मचारी,जनप्रतिनिधि र नागरिकहरुले विजयपुर अस्पतालमा शुलभ विशेषज्ञसहितको सेवा पाउने भएका छन,’ तिगेलाले भने ।

    शिविरमा गाउँपालिका २३९ जनाले सेवा लिएका छन । एक दर्जन बढी चिकित्सकहरुले विभिन्न रोगका विरामीहरुलाई सेवा दिएका थिए । स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि उपचार पाउँदा यहाँका नागरिकलाई राहत मिलेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.