• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

हस्पिटल हिडेकी आमालाई छोरीको प्रश्न,?

  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लण्डन :हाम्रो स्कुल बन्द, बाबाको अफिस बन्द, सार्बजनिक स्थलहरुमा भेटघाट बन्द, पसलहरु बन्द, तर मम्मी हजुर ड्यूटीमा किन जानू पर्ने? त्यो पनि त्यस्तो ठाउंमा जहाँ कोरोना भाइरस जस्तो माहामारीले भरिएको । ‘हजुरलाई सरयो र ज्यान गयो भने हामी के गर्ने ?’ हस्पिटलको ड्रेसमा सजिएकी आमालाई एक छोरीको प्रश्न हो यो । ‘मम्मी हजुरलाई कोरोना भनेको के हो थाहा छ ?’
    ‘हजुरलाई थाहा छ यो कसरी सर्छ र अहिले यसले संसारमा कस्तो तहल्का मच्चाइ रहेको छ ?’एकोहोरो छोरीको मुखमा हेरें । आखामा आँसु लुकाएर मन्द मुस्कान छर्नु बाहेक केही थिएन उनका लागि मेरो उत्तर । रातीको ड्यूटी थियो त्यो पनि १२ घन्टाको । जानुअघि फेसबुक खोलेर हेरें । सबैजसो फ्रेन्डहरुका प्रोफाइलमा लेखिएका लेख र भिडियोहरु हेरेँ । विषय थियो कोरोना भाइरसको ।मन कता कता अमिलिएको जस्तो भयो। इन्बक्स, भाइबर र इन्स्टाग्राममा आएका म्यासेजहरुमा लेखिएका थिए, ‘स्टे होम सेफ्ली ।’ घरबाट आमा बुवाको फोन आयो । सोध्नु भयो, ‘के के जाति आएको छ अरे नि तिमीहरुकोतिर कस्तो छ ? तेरो त फेरि हस्पिटलको काम, अलिक दिन छुट्टि लिएर बस्न मिल्दैन ?’ म अक्क न बक्क भएँ र केही भन्न सकिनँ ।मलाई कताकता डर पनि लाग्यो, सम्झेर आउंदा । घरपरिवार त्यसमाथि श्रीमान र छोरीहरु । यस्तो माहामारी भएको छ । म नै भइनँ भने के गर्लान् कसो गर्लान् मनमनै सोच्दै थिएँ । तर के गर्ने  ड्यूटी त जानै परयो । हस्पिटलमा साथीभाई सबैको अनुहारमा त्रासको भाव थियो। फेरि भिन्न भिन्न मान्छेहरुका आ-आफ्नै कुरा गर्ने शैली, झन धेरै डर र त्रास।समाचार हेरेकी छु । सामाजिक सन्जालमा पढेकी छु। तर, पनि पेशा छोड्न सक्दिनँ । यो आपतकालिन घडीमा सरकार र सेवाग्राहीलाई  धोका दिन सक्दिनँ। सास छइन्जेल आस भने झैं मैले गर्नु पर्छ । मैले नगरे कसले गर्ने भन्ने लाग्यो ।फेरि आफ्नै अर्को पाटो पनि त छ । घर परिवार, छोराछोरी, घरको मोर्गेज, बिजुली पानी, घर खर्च, सबै जिम्मेवारीहरु । सात समुन्द्रपारी बिरानो ठाउँमा आफ्ना भन्ने कोही छैनन् । किन धेरै जिम्मेवारी लिनु जस्तो लाग्थ्यो तर जन्मदेखि मृत्यु अगाडि एक नाता रहेछ, मानवताको नाता।

    यो मानवताको नाताले सबैलाई आफ्नो देख्न थालेको छु । मानव नै नभए कसको सेवा गर्ने कसले सेवा गर्ने ? कठै, मैले नगरे कसले गर्ने ? मानव बचाउ र मानवसेवा मैले मेरो आफ्नो कर्तव्य र धर्म ठानेको छु। कामको थकाइ, रोग सर्ने डर त्रास जे भए पनि सेवा गर्न पाउंदा गर्व मानेको छु ।

    घरपरिवार, साथीभाइ सबै अनलाइनबाट नै हाल खबर बुझ्ने गर्छन् । डर त्रास र भयको कुरा गर्छन् । कसका कुरा सुनुँ, सरकार जस्तोसुकै हालतमा पनि ड्यूटी गर भन्छ । छोराछोरी र घरपरिवार घरमा नै बस भन्छन्, तर मेरो मनले भन्छ, ’’ससारमा सबैभन्दा ठूलो सेवा भनेकै मानव सेवा हो । मानव नै नरहे यो संसारको के महत्व ? त्यसैले छोरी मलाई मेरो ड्यूटी गर्न देउ । सेवा गर्न देउ । सन्क्रमितहरुलाई मृत्युको मुखबाट फुत्काउन देउ ।मलाई केही हुँदैन । मलाइ केही हुँदैन । जय बाबा पशुपतिनाथले हाम्रो पुकार सुन्नेछन्।

    We Nepali बाट लिएको 

    यी स्थानमा आज भारी वर्षाको सम्भावना
    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.