• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सत्कर्म नै सबैभन्दा ठूलो धर्म : सभामुख घिमिरे

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्कर्म नै सबैभन्दा ठूलो धर्म हुने र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने बताउनुभएको छ । गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नं १ र २ को सीमास्थित पाउ पाथीभरा धाममा आयोजित सप्ताहव्यापी श्रीमद्भागवत महापुराणको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले पाथीभरा माताको मन्दिर कोशी प्रदेशको सांस्कृतिक पहिचान रहेको बताउनुभयो ।

    ताप्लेजुङमा पाथीभरा माता, इलाममा सानी पाथीभरा माता र झापाको चारआलीमा पाउ पाथीभरा माताको मन्दिर रहेको उल्लेख गर्दै सभामुख घिमिरेले स्थापनाको आठ वर्षमै पाउ पाथीभरा माताप्रति धर्मानुरागीहरूले दर्शाएको आस्था र विश्वासले यस क्षेत्रकै विकासमा महत्त्वपूर्ण सघाउ पुगेको बताउनुभयो । महापुराणको आयोजनाले सत्कर्ममा लाग्न समस्त मानव समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सबै धर्मले मानव कल्याण र शान्तिकै सन्देश बोकेको हुँदा धार्मिक अनुष्ठानमार्फत समाजको उन्नति र जागरणमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

    नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आम नागरिकमा वितृष्णा र नकारात्मक सोचाइको विकास भइरहेका कारण धार्मिक अनुष्ठानले जीवनप्रतिको आशा र सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । समाजमा आर्थिक विकास र शान्तिपूर्ण जीवनयापनको वातावरण भए पनि नागरिकमा वितृष्णा बढिरहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    ताप्लेजुङमा प्रसिद्ध पाथीभरा देवीले भ्रमण गर्दा एउटा पाउ झापाको यहीँ धाममा र अर्को पाउ भारतको आसामको गुवाहाटीस्थित प्रसिद्ध कामाक्षा मन्दिरमा परेको धार्मिक विश्वास रहेको पाउ पाथीभरा धामका अध्यक्ष तिलकप्रसाद गिरीले बताउनुभयो । धामको प्रचारप्रसार गरी धार्मिक पर्यटन अभिवृद्धिको उद्देश्य राखेर हरेक वर्ष एउटा महापुराणको अनुष्ठान आयोजना भइरहेको उहाँले जानकारी दिनुभयो । यसपटक चैत ८ गतेदेखि सुरु भएको श्रीमद्भागवत चैत १६ गते समापन हुने बताइएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.