• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अमेरिकन एक परिवारमा १३८ बर्ष पछि बल्ल छोरीको जन्म

  •   शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मिसिगन  । एक सय ३८ वर्षपछि परिवारमा छोरीको जन्माउने श्रीमान श्रीमतीको यो कथा सुनेर छक्क पर्नुहुनेछ । अमेरिकाकाे मिसगनमा एक दम्पतीले दुई साताअघि अड्रे नामक छोरीलाई परिवारमा स्वागत गरे। गुड मर्निङ अमेरिकाको एक रिपोर्ट अनुसार तिनीहरूका लागि नयाँ अध्याय अरु भन्दा फरक यसकारण यो थियो कि सन् १८८५ पछि उनीहरुको परिवारमा पहिलोपटक छोरी जन्मेकी थिइन ।

    छोरी बाबु एन्ड्रयू क्लार्क भन्छन, ‘यो हामी सबैको लागि ठूलो आश्चर्य थियो।’ आमा, क्यारोलिन क्लार्कका अनुसार उनको श्रीमनाले दस वर्ष अघि पुर्खौ देखी परिवारमा छोरीको रुपमा कुनै सन्तान जन्म नभएको कुरा सुनाउँदा आश्चर्य लागेको थियो ।  जो उनलाई लामो समयसम्म पनि विश्वास लागेको थिएन । साे कुरा सुनेपछि क्यारोलिन श्रीमानका आमाबाबुलाई यो बारेमा सोधपुछ गरिन । ‘ उनीहरूले मलाई भने हो, धेरै पुस्ता देखी हामीसँग छाेरीकाे रूपमा  सन्तानहरु छैनन् ।’

    उनका अनुसार उनका ससुरा काकाहरुवाट छाेरीकाे जन्म भएको त थियो तर छाेरीका वंशमा पनि अब कुनै छाेरीहरू छैनन्। घरमा सधै पुरुष मात्रै सन्तानकाे रूपमा जन्मेका छन् । ती दम्पतीको २०२१ मा गर्भपात भएको थियो तर आश्चर्यजनक रुपमा सयौं बर्ष पछि उनीहरूको सम्पुर्ण परिवारको जीवनमा नसाेचेकाे थप खुशी ल्याउँछ भन्ने साेचेका पनि थिएनन । क्लार्कले भनिन, ‘जब मैले थाहा पाएँ कि म पुन गर्भवती भएको छु, हामीलाई यो परबाह थिएन कि अब जन्मने सन्तान छोरा हुन्छ वा छोरी ? म गर्भवती भएकोमा नै कृतज्ञ थिएँ ।

    स्वस्थ गर्भावस्था र स्वस्थ बच्चाको लागि प्रार्थना मात्रै गर्दै थिए।’ तर, गत वर्ष सेप्टेम्बरमा, ती दम्पतीले आफ्नो परिवारका सदस्यहरुलाई एक उत्सवको लागि निम्तो दिए, जहाँ उनीहरूले बच्चाको लिंग पत्ता लगाउन कुकीहरू खाएका थिए । अचम्मको कुरा, स्टफिंग गुलाबी थियो। क्लार्कले गुड मर्निङ अमेरिकालाई भनिन, ‘हामीले यसलाई आफ्नै लागि पनि गोप्य राखेका थियौं ।

    तर, म छक्क परें किनकी त्यो कुकीको केन्द्र, जहाँ वास्तवमा गुलाबी थियाे । त्यसैले यो हाम्रो लागि आश्चर्य थियो।’ नवजात आमाले सन्तानको आगमनले परिवारमा खुसीको लहर चलेको बताइन् । ‘हामी धेरै खुसी छौं कि उनी अन्ततः यहाँ हामीसँग छिन् र उनी स्वस्थ पनि छिन् र मेराे पनि प्रसवसँगै सबै कुरा राम्ररी बितेर गयो।’

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.