• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पाँंचतल्ले मन्दिरमा कर खिं बाजा बजाई प्रदर्शन

  •   शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । भक्तपुरको विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार कर खिं (एक प्रकारको परम्परागत बाजा) को प्रदर्शन गरिएको छ । श्री भैरबनाथ साँंस्कृतिक समूह दोगन पोत्वाले खलाँंबाट प्रशिक्षण प्राप्त समूहबाट प्रदर्शन गरिएको हो । ४ महिनाको कोर्स पूरा गरी प्रशिक्षण प्राप्त समूहमा सहभागी ३७ जनाको समूहले त्यहाँं प्रदर्शन गरिएको थियो । उनीहरु सवैजना पाँंचतल्ले मन्दिरभरि रहेर प्रदर्शन गरिएको थियो । प्रदशर्न हेर्न सयौंको भीड लागेको थियो ।

    आकर्षक प्रदर्शन देखेपछि फोटो तथा भिडियो लिनेहरुको पनि भीड लागेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रशिक्षण प्राप्त महिला पुरुषहरुले बाजा बजाएर प्रदर्शन गरेका थिए । समूहका संयोजक एवं बाजाका गुरु श्रीभक्त सुवालले बाजा प्रशिक्षण सम्पन्न गरी सिकारुहरुको सार्वजनिकीकरणको क्रममा प्रदर्शन गरिएको हो । सिकारुहरुले दुई समूहमा गरी प्रत्येक दिन साँंझ पाँंच बजेदेखि ६ बजेसम्म एक समूह र ६ बजेदेखि ७ बजेसम्म अर्काे समूह गरी उनीहरु ३७ जनाले बाजाको प्रशिक्षण लिएका थिए ।

    प्रशिक्षणको क्रममा कोठामा मात्रै बजाउन सिक्ने उनीहरुले प्रशिक्षण पूरा भएपछि सार्वजनिक रुपमा बाजा बजाएर बजार घुम्ने प्रचलन अनुसार बजार घुम्ने क्रममा पाँंचतल्ले मन्दिरमा पनि बाजाको प्रदर्शन गरिएको जनाइएको छ । पाँंचतल्ले मन्दिरमा प्रदर्शनपछि उनीहरुले बजार घुमेका थिए । उनीहरुले स्थानीय नासद्यमा पुगेर बाजा बजाउन पुगेका थिए । यसअघि उनीहरु विहानै सिकारु र तिनका आफन्त भक्तपुरको पाँंचतल्ले मन्दिरसँंगै भैरबनाथको मन्दिर नजिक पुगी पूजाआजामा सहभागी भएका थिए ।

    पूजाआजाको काम पूरा गरेपछि दिउँंसो उनीहरुले पाँंचतल्ले मन्दिरमा बाजा प्रदर्शन गरेका थिए । साथै उनीहरु बाजा बजाई भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा पनि पुगेका थिए । यसरी उनीहरु दिनभर बाजागाजा बजाएर रमाएका थिए । प्रशिक्षणमा ससाना बालबालिकादेखि बृद्धबृद्धा उमेरकासम्म छन् । तथापि विशेष गरेर युवायुवतीहरु बढी छन् । प्रशिक्षणमा कक्षा नौ वर्षदेखि चार दशक पार गरिसकेका महिला पुरुष सहभागी रहेको जनाइएको छ ।

    कर खिं एक प्रकारको परम्परागत बाजा हो । यो धिमे जस्तो बाजा हो । तर धिमे भन्दा केही सानो रहेको हुन्छ । यो बाजा भक्तपुरमा हुने दसैं, नयांँवर्ष विस्केट जात्रालगायतका मेला महोत्सव उत्सबमा समूहसमूहमा बजाउने गरिन्छ । यहाँंका बाजागाजालाई जीवन्त राख्न बाजा प्रशिक्षण दिइएको बताइएको छ । भक्तपुरका कला, संस्कृति, बाजागाजालाई जीवन्त राख्न नयाँं पुस्तालाई सीप हस्तान्तरण गर्ने क्रममा समूहले बाजा प्रशिक्षण दिइएको बताइएको छ । प्रशिक्षणमा भक्तपुर नगरभरिका साथै जिल्लाका विभिन्न नगरपालिकाबासीहरु सहभागी रहेको बताइएको छ ।

    जानकारहरुका अनुसार कर खिं बजाउनका लागि घटीमा पनि तीनजनाको टोली चाहिन्छ । एकजनाले कर खिं, एकजना, भुछ्या (एक प्रकारको परम्परागत बाजा) र एकजना सिछ्या (एक प्रकारको परम्परागत बाजा) गरी समूहमा घटीमा तीन जना चाहिन्छ । भक्तपुरमा बजाइने धिमे, कर खिं, धाँं झण्डैझण्डै उस्तै धिमे जस्ता हुन्छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.