• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ग्यालेक्सी युथ क्लवको २७ र्औ वार्षिक उत्सवको अवसरमा रक्क्तदान

  •   शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वीरगञ्ज । रगत अभाव भईरहेको समयमा ग्यालेक्सी युथ क्लवको आयोजनामा रक्क्तदान कार्यक्रमको आयोजना गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा शनिबार ग्यालेक्सी युथ क्लबको २७ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
    रक्क्तदान कार्यक्रममा प्रदेशसभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिर्थी जनार्दन सिंह क्षेत्रीले रगत दानले मानिसले नयाँ जीवन पाउने बताउनु भयो । उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
    रक्तदान कार्यक्रममा बिशिष्ट अतिथी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरी गौतम रहनु भएको थियो ।
    कार्यक्रमका अतिर्थी नेपाली काँंग्रेस बारा क्षेत्र नम्बर ४ ख का सभापति युवा नेता लोकेश सिंहले सामाजिक उक्तरदायीत्व अन्र्तगत आयोजित रक्क्तदान कार्यक्रमले धेरैलाई नयाँ जीवन दिने बताउनु भयो । सो अवसरमा उहाँले भन्नुभयो, “रक्तदान एउटा यस्तो कार्य हो, जसले विश्वव्यापी रूपमा लाखौंलाई बचाउँछ। किनभने, रगत मानव जीवनको अत्यावश्यक तत्व हो।”
    कार्यक्रममा एलएस न्यूरो अस्पतालका सन्चालक डाक्टर श्यामबाबु पटेल लगायतको उपस्थिती थियो । रक्तदान कार्यक्रममा रक्त सन्चार केन्द्र वीरगन्जको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो ।

    पिपरा धर्मशालामा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ३७ जनाले रक्क्तदान गरेको क्लबका अध्यक्ष राजेश पटेलले जानकारी दिनुभयो । कार्यक्रममा क्लबले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरेको क्लबका अध्यक्ष पटेलले जानकारी दिनुभयो । सामाजिक कार्यमा संस्थाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र सोही अनुसार रक्क्तदान कार्यक्रम गरीएको उहाँको भनाई थियो ।

    यी स्थानमा आज भारी वर्षाको सम्भावना
    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
    आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.