• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि चन्द र विष्टको जोडीलाई

  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न स्व लक्ष्मण चन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ । अन्तिम खेलमा सुरेन्द्र कार्की र प्रकाश विष्टको जोडीलाई पराजित गर्दै चन्द र विष्टको जोडीले उपाधि हात पारेको हो । प्रतियोगिताका प्राविधिक कमिटी संयोजक दिलबहादुर धामीले प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु २५ हजार, प्रमाणपत्रसहित पुरस्कृत भएको जानकारी दिनुभयो ।

    त्यसैगरी प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको कार्की र विष्टको जोडी रु १५ हजार नगद, प्रमाणपत्रसहित पुरस्कृत भएको छ । प्रतियोगिता समापन समारोमा सुदूरपश्चिम प्रदेशमा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले विजेता र उपविजेता खेलाडीलाई पुरस्कृत गर्नुभयो । प्रतियोगितामा रामबहादुर पाली बोगटी, रमेश पाण्डेय एवं कृष्ण धामी र विवेक ऐरले तृतीय स्थान हासिल गरेका छन् । तृतीय हुने टिमले रु आठ हजार र प्रमाणपत्रबाट पुरस्कृत भएको प्राविधिक संयोजक धामीले जानकारी दिनुभयो ।

    उक्त प्रतियोगितामा जिल्लाभरका कुल ४२ टिमको सहभागिता रहेको थियो । त्यसैगरी स्व सरोज थापा स्मृति यु–१५ जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आशिष खत्री प्रथम र उदय चन्द द्वितीय भएका छन् । फाइनल खेलमा खत्रीले चन्दलाई पराजित गर्दै उपाधि जितेका हुन् । उपाधि विजेता खत्री नगद रु १० हजार र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् भने द्वितीय हुने चन्द रु आठ हजारबाट पुरस्कृत भएका छन् । प्रतियोगितामा अक्षय खत्री र सुलभ चन्दले तृतीय स्थान हासिल गरेका छन् ।

    तृतीय हुनेलाई रु दुई–दुई हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । ब्याडमिन्टनका पूर्व राष्टिय खेलाडी स्व लक्ष्मण चन्दको केही महिनाअघि निधन भएको थियो भने अर्का खेलाडी स्व थापाको कोरोनाका कारण निधन भएको थियो । उहाँहरूको सम्झानामा ब्याडमिन्टन सङ्घले प्रतियोगिता आयोजना गरेको हो ।

    कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सम्पन्न भएको प्रतियोगिता समापन समारोहमा नेपाल ब्याडमिन्टन सङ्घले खेल सामग्री र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी दीपक बोहराले प्रोत्साहनस्वरुप जुनियर खेलाडीलाई नगद प्रदान गरेका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.