• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

आदर्श साकोस २५ बर्षमा प्रवेश, दिवसको अवसरमा रक्तदान कार्यक्रम 

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर आदर्श नारी विकास के्रन्द्रद्धारा प्रर्वद्धित आदर्श बचत तथा ऋण सहकारी संस्था आजबाट २५ औं बर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा आज भरतपुरमा खुला रत्तदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ३ महिला सहित ३२ जनाले रक्तदान गरे । स्थापना दिवसकै अवसरमा आज निशुल्क मधुमेहको परिक्षण पनि गरिएको छ । महिलाहरुलाई सहकारीमार्फत वचत गर्ने र आर्थिक ससक्तिकरणमा सहयोग गर्ने उद्धे्रश्यले २०५५ साल बैशाख ६ गते आदर्श साकोसको स्थापना गरिएको हो ।

    आदर्श साकोसका स्वास्थ्य उपसमिती संयोजक सिर्जना आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले स्थानीय निकायले गर्नुपर्ने काम सामाजिक संघसंस्थाले गरेको भन्दै संस्थाका कार्यहरुको उच्च प्रसंसा गर्नुभयो । उहाँले जोखिम अवस्थामा रहेका महिला बालबालिकाको न्याय र संरक्षण सगै लैगिंक हिंसा न्युनिकरणमा सहकार्य गर्न वडाकार्यालय प्रतिवद्ध रहेको बचन समेत दिनुभयो ।

    कार्यक्रममा बोल्दै आदर्श नारी विकास केन्द्र, आदर्श गृहकी अध्यक्ष मीना खरेलले आदर्शले निरन्तर जोखिम अवस्थामा रहेका लैगिंक हिंसा, ससस्त्र द्धन्द्ध र बेचविखनमा परेका महिलाहरुको उद्धार, संरक्षण, विकास र सम्मानका लागि सचेतना र क्षमता अभिवृद्धिका कार्यक्रम संचालन मार्फत उनीहरुलाई आर्थिक शसक्तिकरणका लागि कार्य गर्दै आएको बताउनुभयो ।

    यस्तै आदर्श साकोसका अध्यक्ष भानुभक्त कडेलले संस्थाले यो बर्ष रजत महोत्सव बर्षको रुपमा मनाउन लागिएको जानकारी गराउनुभयो । रजत बर्षको अवसरमा यसअघि प्लाष्टिक जन्य फोहोर व्यवस्थापन तालिम र जेष्ठ सेयर सदस्यहरुको तीर्थाटन कार्यक्रम सम्पन्न भइसकेको उहाँको भनाई थियो । कार्यक्रममा दुरसञ्चार टोलविकास संस्थाका अध्यक्ष प्रताप हमालले आदर्श अभियानका कामले टोललाई चिनाउन सकरात्मक सहयोग गरेको उल्लेख गर्नुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.