चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिको वडा नम्बर ५ सिसवामा बिहीबार लागेको आगलागीमा नष्ट भएका घर तथा सरसामान ।
स्थानीय कुसुम पासीको घरवाट सुरु भएको आगोका कारण २६ घर-गोठ जलेर नष्ट भएका छन् । तस्बिरः माधव बेल्वासे/रासस