• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अन्तर विद्यालय फुटबल : ब्राइट स्टार र वाल्मिकीको दोस्रो जित

  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । ब्राइट स्टार आवासिय मावि र वाल्मिकी शिक्षा सदनले भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । आज सम्पन्न पहिलो खेलमा ब्राइट स्टारले मुनलाइट स्कुल वीरगन्जविरुद्ध उत्कृष्ट पुनरागमन जित हात पार्‍यो । २ गोलले पछि परेको ब्राइट स्टारले पुनरागमन गर्दै मुनलाइटलाई सडन डेथमा स्तब्ध बनायो । खेलमा मुनलाइटले सुरुवाती अग्रता लिएको थियो । लभ गोसाईले खेलको १९ औं मिनेटमा गोल गर्दै मुनलाइटलाई अग्रता दिलाएका थिए ।

    लगत्तै २० औं मिनेटमा एलेक्स तामाङले गोल गर्दै मुनलाइटको अग्रता दिलाएका थिए । पहिलो हाफमा २ गोलले पछि परेको ब्राइटस्टार दोस्रो हाफमा खेलमा फर्कियो । उसका लागि कप्तान मनिक आले मगर र रोहन परियारले गोल गरे । निर्धारित समयमा २-२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलियो । तर टाइब्रेकरमा पनि ४-४ को बराबरीपछि सडन डेथमा ब्राइटस्टारले बाजी मार्‍यो । ब्राइटस्टारका रोहन म्यान अद दि म्याच भए । आजको दोस्रो खेलमा वाल्मिकीले आदर्श पब्लिक स्कुललाई २-१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाएको छ ।

    वाल्मिकीको जितमा एलेक्स सरोज गुरुङ र अभय खरेलले गोल गरे । आदर्शका मन्जिल थापाले गोल गरे । खेलको तेस्रो मिनेटमा नै एलेक्सले गोल गर्दै वाल्मिकीलाई अग्रता दिलाए । १० औं मिनेटमा अभयले वाल्मिकीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ११ औं मिनेटमा मन्जिलले गोल गरे पनि आदर्शको हार टार्न सकेनन् । वाल्मिकीका विवेक शाही म्यान अफ दि म्याच भए । प्रतियोगितामा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा होली भिजन स्लुल र स्काई राइडर दिउँसो ४ बजे भिड्नेछन् ।

    यस्तै दोस्रो खेलमा ५ बजे सनराइज स्कुल र ग्राण्डी स्कुल भिड्नेछन् । भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.