• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उत्कृष्ट कमब्याक गर्दै ग्रीनल्याण्ड अन्तर विद्यालय फुटबलको सेमिफाइनलमा

  •   बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । ग्रीन ल्याण्ड पब्लिक स्कुल भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) सम्पन्न खेलमा उत्कृष्ट कमब्याक जित हात पार्दै ग्रीनल्याण्डले सेमिफाइनलमा स्थान बनाएको हो । खेलमा २-० ले पछि परेको अवस्थाबाट ग्रीनल्याणले ४-२ को जित निकाल्यो । ग्रीनल्याण्डको जितमा लियोन गुरुङले दुई तथा स्वरुप गुरुङ र इनोक गुरुङले एक-एक गोल गरे । सनराइजका उज्ज्वल पटेल र आर्यन थापाले एक-एक गोल गरे ।

    रोमाञ्चक खेलमा अग्रता भने सनराइजले लिएको थियो । पहिलो हाफको १४ औं मिनेटमा आर्यनले गोल गर्दै सनराइजलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको चौथो मिनेटमा उज्ज्वलले गोल गर्दै सनराइजलाई दोहोरो अग्रता दिलाए । तर २-० ले पछि परेको अवस्थाबाट ग्रीनल्याण्डले कमब्याक गर्‍यो । दोस्रो हाफको छैटौं मिनेटमा ग्रीनल्याण्डका स्वरुपले गोल गरे । लगत्तै आठौं मिनेटमा इनोकले गोल गर्दै ग्रीनल्याण्डलाई खेलमा फर्काउने संकेत गरे ।

    त्यपछि १७ औं र १८ औं मिनेटमा लियोनले लगातार दुई गोल गर्दै ग्रीनल्याण्डलाई उत्कृष्ट कमब्याक जित दिलाए । लियोन नै म्यान अफ दि म्याच । ग्रीनल्याण्डले अब फाइनल प्रवेशका लागि शुक्रबार वाल्मिकी शिक्षा सदनसँग खेल्नेछ । वाल्मिकी आदर्श पब्लिक स्कुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । त्यस अघि आजको पहिलो खेलमा कालिका स्कुलले श्री जनप्रिय स्कुललाई पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा कालिकाले जनप्रियलाई टाइब्रेकरमा ४-२ ले निराश बनायो ।

    त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको २० औं मिनेटमा क्षितिज महतोले गोल गर्दै कालिकालाई अग्रता दिलाएका थिए । तर २३ औं मिनेटमा कप्तान सतिश रानाले गोल गर्दै जनप्रियलाई खेलमा फर्काए पनि टाइब्रेकरमा हार टार्न सकेन ।

    जनप्रियका कप्तान सतिश म्यान अफ दि म्याच चुनिए । कालिकाले अब सेमिफाइनल प्रवेशका लागि ब्राइटस्टारको सामना गर्नेछ । खेल बिहीबार दिउँसो ४ बजे हुनेछ । भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.