• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बर्दगोरियामा पुरातात्विक भग्नावशेष भेटियो

  •   शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपरासी । पश्चिम नवलपरासीको बाबा बर्दगोरिया मन्दिर आसपासमा एक मुर्तिसहित पुरातत्विक भग्नावशेष भेटिएको छ । सुनवल नगरपालिका–११ को केरवानीमा रहेको सो स्थानमा ऐतिहासिक देवीको शिला र पुरातत्विक भग्नावशेष भेटिएको हो । धेरै पुरानो उक्त मन्दिरमा करिब दुई हप्तादेखि पुरातत्व विभागले अध्ययन अनुसन्धान गरिरहेको छ । विभागका पुरातत्वविद् तथा पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीका अनुसार अनुसन्धानमा शिखर शैलीको देवीको मूर्ति र विभिन्न वास्तुकलाका अंश जसमा आर्म लक, गजुर, एस्टी, वेस, कार्नेस, पिलरलगायत वस्तु भेटिएको र नदीको छेउमा इनार भेटिएको छ । ट्रेन्च लेआउटको प्रविधिमा अध्ययन गरिएको अनुसन्धानमा जमिनमुनि एउटा विण प्रवेश गराएर गरिएको अन्वेषण गरिएको थियो । विण प्रवेशमा अवरोध आएपछि त्यो ठाउँमा उत्खनन गर्दा ती संरचना भेटिएको उहाँको भनाइ थियो ।

    खासगरी पर्खाल लगाउने बेलामा मूर्ति भेटिएपछि श्री बाबा बर्दगोरीया धाम विकास संस्थाले त्यहाँ अनुसन्धान गर्न अनुरोध गर्दा उक्त पुरातत्वविद् ज्ञवालीका टोलीले सहयोग पु¥याएको र त्यहाँ अझ धेरै अवशेष हुनसक्ने अनुमान गरिएको ज्ञवालीले उहाँले उल्लेख गर्नुभयो ।
    विशेष गरी मन्दिरको दक्षिणपट्टि धेरै नै संरचना रहेको अनुमान गरिएको छ । उक्त मन्दिर नजिकै रहेको नदीले केही भग्नावशेषलाई क्षति पु¥याई बगाएको पनि छ । नदीकै छेउमा प्राचीनकालको इनार (कुँवा) र शिला पनि भेटिएको थियो ।

    अहिले भेटिएको संरचना १३÷१४औँ वा १५÷१६औँ शताब्दीको हुनसक्ने अनुमान गरिएको छ । अन्वेषणको काम बाकी रहेकाले कति शताब्दीको भन्ने विषयमा यकिन गर्न सकिएको छैन । विसं २०५२ मा पुरातत्व विभागले खोला (नदी) को किनारमा भेटेको ताम्रपत्रमा अङ्क उल्लेख नभएकाले शताब्दी छुट्यान गाह्रो भए पनि आदित्य वैरौदायित्य माधव उल्लेख भएकाले सम्भवत विक्रमसंवत् १२१२ शताब्दीतिरको हो भन्ने अनुमान गरिएको छ । जहाँ तत्कालीन राजाको नाम महाराजधिराज जयादित्य देव र उनका वंशलगायत अन्य व्यक्ति पनि उल्लेख गरिएको छ ।

    यस्तै श्री बाबा बर्दगोरीया धाम विकास संस्था मन्दिरको अध्यक्ष नरपति पाण्डेले यस्तो पुरातत्विक ठाउँको विकास गर्न अतिआवश्यक रहेको बताउनुभयो । कतिपय स्थानीयवासीको छेउछाउमा रहेका भग्नावशेषलाई बाढीले क्षति पु¥याएका बखत पुरातात्विक वस्तु भेटिृएकाले उनीहरूले घर लगेका र त्यसलाई समेत मगाएर सङ्ग्रहालय बनाएर राख्ने तयारी रहेको उहाँको भनाइ थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.