• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अस्पताल र प्रयोगशालाले विश्वसनीय सेवा दिनु पर्छः मन्त्री जोशी

  •   शनिबार, असार १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पताल र प्रयोगशालाबाट बिश्वसनीय सेवा प्रदान हुनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भरतपुरमा स्थापना गरेको जनस्वास्थ्य प्रयोगशाल सेवा इकाईको उद्घाटन गर्दै उहाँले सरकारबाट सञ्चालित स्वास्थ्य कार्याक्रमले जनतालाई विश्वसनिय सेवा दिनु पर्ने बताउनुभएको हो । बागमती प्रदेश सरकार अहिले हुदाँ खानेको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन लागि परेको बताउँदै उहाँले छिटो छरीतो र विश्वसनिय सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

    आँफु स्वास्थ्य मन्त्री भए देखि मन्त्रालयको भ्रष्टाचार न्यूनिकरणमा लागेको उहाँको भनाई थियो । बागमती प्रदेश सरकारले धुलिखेलमा सञ्चालनमा ल्याएको प्रयोगशालाको शाखा चितवनमा स्थापना गरिएको हो । यस प्रयोगशालाले नसर्ने, सर्ने रोगको अध्ययन, गुणस्तर मापन र तालिम दिने जस्ता कामहरु गर्ने प्रयोगशालाका निमित्त निर्देशक नारायण वहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नसर्ने रोगको सम्बन्धमा आबश्यक अध्ययन, अनुसन्धानका नतिजाको आबश्यक समन्वय र आदान प्रदान गर्ने छ ।

    यस्तै सर्ने रोगको अनुसंन्धान गर िनतिजा बितरण गर्ने, प्रादेशीक प्रयोगशालाबाट गुणस्तर नियन्त्रण्का लागि पठाईएका नमुनाहरुको परिक्षण गरि नतिजा संकलन गर्ने र बिश्लेषण गर्ने, ल्यावहरुको गुणस्ता मापन गर्ने लगाएतका काम गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिब बद्री वहादुर खड्काले प्रदेश सरकारले धुलिखेल प्रयोगशालाको शाखाको रुपमा पहिलोपटक चितवनमा प्रयोगशाला स्थापना गरेको बताउनुभयो ।

    यहाँ रहेका उपकरणहरु उच्च प्रबिधिका रहेको बताउँदै उहाँले नतिजा समेत कम्युटरबाटै आउने भएकाले मानविय त्रुटी नहुने बताउनुभयो । सो अबसरमा नेकपा एमाले बागमती प्रदेशका संसदिय दलका नेता जगन्नाथ थपलिया, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणी भण्डारी लगाएतले प्रयोगशालाबाट चितवन सहित अन्य जिल्लाका बिरामीहरुले समेत सेवा पाउन सक्ने बताउनुभयो ।

    यस प्रयोगशालामा चारजना अधिकृत सरहका प्राबिधिकले नियमित सेवा दिनेछन् । यस प्रयोगशाला बाट १०८ प्रकारका नमुनाको परिक्षण हुने छ । यस प्रयोगशालामा बाहिर भन्दा शस्तोमा परिक्षण गरिने छ । प्रयोगशालामा रहेका उपकरणहरु धुलिखेर प्रयोगशालामा सञ्चालनमा आइरहेका उपकरण रहेका छन् ।

     

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.