• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

लायन्स क्लब अफ चितवन चौतारीद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  •   शनिबार, असार १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब अफ चितवन चौतारीले आज भरतपुर ४ हरिकृर्तन चोक लंकूमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ क्लबले हरेक लायन बर्षको पहिलो शनिवार बृहत्त रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । आजको कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारी र उसले स्पोन्सर गरी स्थापना गरेका क्लबहरुको सयुक्त आयोजनामा सम्पन्न भएकोे हो ।

    मानविय कार्यमा प्रतिवद्ध सदस्यहरुकै कारण आज लायन्सको सदस्य हुनुमा गर्व गर्न सकिएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाईस गर्भनर दिनानाथ न्यापानेले बताउनुभयो । वहाँले मानबिय र सामाजिक कार्यमा चितवन चौतारी र उसले स्पोन्सर गरेका क्लबहरुको भुमिकाका प्रशंसनिय भएको बताउनुभयो ।

    प्रमुख अतिथि न्यौपानेले सिँगो डिष्ट्रिककै शान उच्च राख्न आगामी दिनमा पनि यस्तै कार्यमा लाग्न उपस्थित लायनहरुलाई अनुरोध गनुभएको थियो । कार्यक्रममा डिष्ट्रिक ३२५ आरका द्धितिय भाईस गर्भनर नवराज सापकोटा, पुर्व गर्भनरहरु रामप्रसाद भट्ट, राजकुमार श्रेष्ठ, डिष्ट्रिकका सचिवालयका सल्लाहाकारहरु राजेन्द्र गौतम, प्रभाकार पण्डित लागायतका लायन नेताहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमा आयोजक सस्थाका लायन पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    आजको रक्तदान कार्यक्रमा ११ जना नयाँ रक्तदाता, १३ जना महिला रक्तदाता गरी कुल ७५ रक्तदान गरेका थिए । क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरको प्राबिधिक सहयोग एवं नेपाल स्वास्थ्य प्राबिधिक संघ, आई आर ल्याब भरतपुर, प्राईम बहुउद्देश्यीय सस्था नारायणगढ, बाग्लुङ्ग कालिका टेण्ट हाउस,लंकू, लक्ष्मी नारायण फर्निचर उद्योग, लंकू, न्यू कमल सप्लायर्स नारायणगढले कार्यक्रमका लागि सहयोग गरेका थिए ।

    रक्तदान कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा महेन्द्र कुमार अग्रहरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.