• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

प्रहरी सेवालाई थप चुस्त र दुरुस्त बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीलाई सुविधासम्पन्न एवं प्रविधियुक्त बनाई प्रहरी सेवालाई थप चुस्त एवं दुरुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित प्रदेश प्रहरी कार्यालयको मुख्य भवनसहितका संरचनाको आज उद्घाटन गर्नुहुँदै उहाँले प्रहरीको क्षमता विकास गर्ने लगायतका काममा सरकार तत्पर रहेको बताउनुभयो ।

    प्रदेश प्रहरी कार्यालय धनगढीको परिसरमा प्रदेश सरकारको रु २३ करोड ८६ लाख ९४ हजार चारसय २१ को लागतमा मुख्य कार्यालयसहितका आठ वटा भवन संरचनाको निर्माण पूरा भएको छ । भूकम्प प्रतिरोधी यी संरचनाको कुमार रोयल जेभी निर्माण कम्पनीले तोकिएको समयभन्दा पाँच महिनाअघि नै निर्माण पूरा गरेको हो । मुख्य कार्यालय, आवास र मेस (भान्साघर) सहितका प्रदेश प्रहरी कार्यालयका यी संरचना देशमै पहिलो नमूनाको संरचना भएको बताइएको छ ।

    प्रदेशको राजधानी धनगढी तोकिएपछि साविकमा दीपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पनि झण्डै तीन वर्षअघि धनगढी सारिएको थियो । साविकमा धनगढीमा रहेको सेती अञ्चल प्रहरी कार्यालयका भवनलाई प्रदेश प्रहरी कार्यालयको टुर मुकामका रूपमा प्रयोग गरिँदै आएकोमा अब सोही परिसरमा नयाँ भवन संरचना निर्माण गरिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले नागरिकलाई सेवासुविधा उपलब्ध गराउन प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सुरक्षासँग सम्बन्धित अन्य योजनामा प्रदेश सरकारसँग हातेमालो गरी अघि बढ्ने बताउनुभयो ।

    समारोहमा पूर्वमुख्यमन्त्रीद्वय राजेन्द्रसिंह रावल र त्रिलोचन भट्ट, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रहरी सङ्गठनले दिइरहेको सेवाका बारेमा बोल्नुभएको थियो । सो अवसरमा विभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.