• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बिचौलियाको मारमा केरा किसान

  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पोखराकी शुशिला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु ३ हाराहारीमा बिक्रि गर्नुहुन्छ । तर स्थानीय वजारमा आँफुले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गर्नुभएको छ । उहाँ मात्र होईन देशभरका किसान र उपभोक्ता बिचौलीयाको मारमा छन् । अधिकारीले टेलिफोनमा गुनासो गर्नुभयो “बिचौलियाको यो मनोमानिको विषयमा तपाईहरुले कलम चलाईदिनु प¥यो ।” आँफुले सस्तोमा बिक्रि गर्दा उपभोक्ताले त्यही अनुसारको मुल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाई छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगडीमा १० विगाहमा उहाँको पौलमी कृषि फाम छ । त्यहाँको चार विगाहमा चार हजार घरी केरा बिक्रि योग्य भएको छ । आफ्नो बारीबाट व्यापारीले रु ३ हाराहारी प्रतिकोसामा उठाउने गरेको उहाँ बताउनुहुन्छ । भारतको केरलाबाट झिकाईएको उच्च स्तरको वेर्ना लगाएको उहाँको भनाई छ । पानीका कारण थप पाँच विगाहमा लगाएको केरा मध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पिडा एकातर्फ छ भने अर्को तर्फ बिक्रि योग्य केराले वजार मूल्य नपाउँदा आँफु जस्ता कृषक मारमा परेको उहाँले दुखेसो पोख्नुभयो । जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी बिचौलियाको मारमा आँफुहरु परेको गुनासो गर्नुहुन्छ । आँफुले बारीबाट रु ३ देखि ४ मा प्रति कोसा बिक्रि गर्ने गरेको भए पनि उपभोक्ताले रु ८ सम्म यहीको बजारमा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । जिल्लाभरमा उहाँको मात्र ७५ विगाहमा केरा छ । भरतपुरको गौरीगञ्जबाट होलसेल मुल्यमा उपभोक्तालाई केरा बिक्रि गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मण्डी, खुद्रा व्यापारि हुँदै उपभोक्ताकोमा पुग्दा धेरै महंगो भए पछि मैले फर्मबाट पनि खुद्रा वेच्न थालें ।” आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाई छ । सुवेदी २१ वर्ष यता यहाँ धेरै केरा खेति गर्ने कृषकको रुपमा परिचित हुनुहुन्छ । चितवन केरा उत्पादक संघका अध्यक्ष घानाथ महत्तो केरा बारीबाट रु १.५ देखि ४ सम्ममा बिक्रि हुने गरेको भए पनि उपभोक्ताले दोव्वर भन्दा वढि तिरेर किन्नुपर्ने बाध्यता रहेको पिडा पोख्नुहुन्छ । उहाँले भन्नुभयो “जमाना देखि हामीले पिडा पोख्दै आएका छौ । कस्ले सुनिदिने ।” उहाँले थप्नुभयो “दुःख कृषकको नाफा बिचौलियालाई मात्र भयो ।” जिल्लामा केरा खेती गर्ने कृषकको संख्या ७ सय रहेको छ । तीन हजार विगाह भन्दा वढिमा केरा खेती गरिएको छ । एक विगाहमा केरा खेती गर्न रु ३ लाख ९० हजार हाराहारी खर्च हुन्छ । उहाँका अनुसार एक विगाहमा १ हजार ६ सय वोट लगाईन्छ । एउटा बोटमा ८० देखि १ सय कोसा केरा फल्ने गर्दछ । अहिले वजारमा लुकिछिपि भारतिय केरा आईरहेको छ । जसले गर्दा यहाँको केरा बिक्रि कम भएको कृषक वताउँछन् । देशका बिभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु वढेको महत्तोको भनाई छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.