• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन मन्त्री जोशीको अनुरोध

  •   आइतबार, साउन २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेश बासीलाई अनुरोध गर्नुभएको छ । आज यहाँ सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले बागमती प्रदेश भित्रका १३ वटा अस्पतालका ८०१ शैय्या निःशुल्क गरिएको बताउनुभयो ।

    बागमती प्रदेश भित्रका अस्पतालहरुको स्तरोन्नतीको काम भै रहेको उहाँको भनाई थियो । प्रदेश भित्रका ८ वटा अस्पताल ठूला छन् । रसुवा अस्पताल २५ शैय्याको छ भने रत्ननगर बकुलहर सहित प्राथामिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नती भएका ४ वटा अस्पतालहरुमा बिरामीको चाप वढ्दो छ ।

    गत आर्थिक वर्षमा ती अस्पतालबाट ७ लाख ५५ हजार २४ जनाले सेवा लिएका थिए । मन्त्री जोशीले भर्ना भएका बिरामीले शैय्या शुल्क तिर्नु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “क्रमश आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्दै जाने छौ ।” प्रदेशका प्रयोगशालाहरुमा सर्बशुलभ रुपमा सेवा दिइएको भन्दै डेंगु परिक्षण निःशुल्क गरिएको बताउनुभयो ।

    आफ्नो प्रदेश भित्र सिमान्तकृत, सबै आश्रममा रहेकाहरु, अपाङ्गको क एबं ख वर्गका र स्वयंम सेविकाहरुलाई निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री जोशीले पक्षघात र मस्तिस्क घात भएका बिरामीलाई उपचारमा शहुलियत दिईएको, प्यारालाईसिश भउका बिरामीलाई आर्युवेद अस्पतालमा निःशुल्क फिजीयो थेरापि गर्ने व्यवस्था गरिएको बताउनुभयो । अस्पतालहरुमा सेवाग्राहीको पार्कीङ् शुल्क लिईएकोमा हटाउन भनिएको उहाँको भनाई छ ।

    मन्त्री जोशीले भन्नुभयो “आर्थिक अबस्थाका कारण कसैको उपचार रोकीनु हुँदैन ।” प्रदेश भित्रका अन्य अस्पतालहरुले १० प्रतिशत निःशुल्क गर्नुपर्ने भन्दै उहाँले आर्थिक अभाव भएकाहरुले सरकारी वा नीजि आबश्यकता अनुसार निःशुल्क सु्बिधा लिन सक्ने बताउनुभयो । नीजि अस्पतालहरुलाई यस अघिनै मन्त्रालयले १० प्रतिशत निःशुल्क गर्न निर्देशन दिई सकेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.