• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

डेङ्गी रोग विरुद्धको सचेतनामूलक ¥याली सम्पन्न

  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिका वडा नम्वर १२ ले मंगलवार विहान वडामा डेङ्गी रोग विरुद्धको सचेतनामूलक ¥याली सम्पन्न गरेको छ । वडाका २३ वटा टोल विकास संस्था तथा आमा समूहलाई सहभागि हुन वडा कार्यालयले आह्वान गरे बमोजिम करिव २०० वटा मोटर साईकलमा वडावासीहरुको उत्साहजन सहभागिता रहेको उक्त ¥यालीको वडा कार्यालयबाट शुभारम्भ गर्दै वडा अध्यक्ष लेखराज पन्त (हरि )ले बढ्दै गएको डेङ्गी लगायत लामखुट्टेको कारणले सर्ने अन्य सरुवा रोगहरुबाट बच्न र बचाउँन सरसफाईको महत्ववारे प्रकाश पार्दै सरसफाईमा एकजुट भएर लाग्न सम्पूर्ण वडावासीलाई आह्वान गर्नु भएको थियो ।

    सहभागि सवैले आ–आफ्नो छातीमा डेङ्गी विरुद्धका सचेतनामूलक भनाईहरु लेखिएका पोष्टरहरु टाँस गरी भरतपुर महानगरपालिका वडा नम्वर १२ को कार्यालयबाट सुरु भएको उक्त सचेतनामूलक ¥याली रामवेल चोक, कालिका टोल, गोन्द्राङ्ग, आस्था चोक, जिल्ला प्रशासन चोक, मालपोत चोक, जागृति चोक, घोलबजार, मुनाल चोक, धनगढा मन्दिर, नौरङ्गे, कालिका टोल हुँदै पुनः वडा कार्यालयमा पुगेर समापन भएको थियो ।

    समापनका अवसरमा सहभागि सवै वडावासीलाई धन्यवाद दिदै वडा अध्यक्ष पन्तले वडामा सचेतनाको सुरुआत भएको र अव लगत्तै प्रत्येक टोल टोलमा सरसफाई तथा सचेतनामूलक कार्यक्रम अभियानकै रुपमा थालनी गरीने भएकोले टोल टोेलको सरसफाई र सचेतनामा सहभागि हुन सवैलाई आह्वान गर्नु भएको थियो ।

    कार्यक्रमको अन्तमा भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख ओमप्रसाद पाण्डेले महानगरपालिकाले टोल विकास संस्थालाई जिम्मेवार बनाएर संस्था मार्फत सचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने र टोल टोलमा सरसफाई गर्ने कार्यक्रम राखेको र भरतपुर महानगरपालिका वडा नम्वर १२ ले उत्साहजनक सहभागितमा सचेतनामूलक ¥याली सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण वडावासीहरु प्रति आभार व्यक्त गर्नु हुँदै सचेतनामूलक ¥यालीको समापन गर्नु भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.