• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनको कालिकामाका जेष्ठ नागरिकलाई घरमै गएर नि:शुल्क स्वास्थ्य परिक्षण

  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । चितवनको कालिकामा ८० वर्षभन्दा माथी एंव रातो कार्ड प्राप्त गरेका ज्येष्ठ नागरिकहरूको घरघरमै गएर निशुल्क स्वास्थ्य परिक्षण । स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि अहिले घरघरमा चितवनको कालिका नगरपालिकाका स्वास्थ्यकर्मी पुग्न थालेका छन् । कालिका नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका करिव ६५० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एंव उपचार गर्ने हेतुले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको हो ।

    घरदैलोमै पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा बजेट छुट्याए कार्यक्रम गर्दै आईरहेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा भने ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि रु ६ लाख बजेट छुट्याएर कार्यक्रमलाई निरन्तरता दिईरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए । नगरपालिका भित्रका १ देखि ११ वटै वडाका स्वास्थ्यकर्मीहरु घरघरमा प्रत्यक २/२ महिनामा पुगेर ज्येष्ठ नागरिकको प्रेसर (उच्च रक्तचाप), सुगर चेकजाँच, पिसावमा प्रोटिनको मात्रा, स्वास्थ्य परामर्श र सामान्य औषधी वितरणका लागि कार्यक्रम सुरु गरिएको उनले जनाए । जेष्ठ नागरिक ।

    विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा भने नगरपालिकाले गरिदिएको छ । अहिले नगरपालिका भित्रका प्रत्येक घरघरमा स्वास्थ्यकर्मी पुगेर दिर्घरोगी पहिचान, उनीहरूको स्वास्थ्य अवस्था र कुन–कुन औषधि सेवन गर्छन् त्यसको बारेमा कालिका वडा नं. ८ गैरीबारीमा अनुगमन गरेको नगर रेग्मीले जानकारी दिए । नगरपालिकाले अभियानकै रुपमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख रेग्मीको भनाई छ । ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने, स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिइरहेको बताए ।

    उनले भने “बुबा, आमाहरुसंग भेट्ने, देख्ने, उहाँहरुको पिडा, अवस्था बु्झने, कुरा सुनिदिने अवसर प्राप्त गर्यौ यो कुरालाई मनन् गरि थप गतिलाई अगाडी बढाउने छौं ।” केही ज्येष्ठ नागरिकहरू छोरा, बुहारी अथवा छोरी ज्वाईसंगै बस्दै आएकाले हुँनाले ज्येष्ठ नागरिक स्वास्थ्य उपचारलाई नगरपालिकाले निरन्तरता नदिने हो भन्ने चिन्ताले सताईरहेको बेलामा घर घरमै पुगेर स्वास्थ्य उपचार गरिरहेको उनले बताए । जटिल रोग भएका बिरामीहरुलाई नेपाल सरकारले निर्धारण रेको मापदण्ड अनुसार नगरपालिकाको तर्फबाट सेवा सुविधा उपलब्ध गराउदै आएको प्रमुख रेग्मीले बताए । कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले कार्यक्रम निकै प्रभावकारी भईरहेको बताए ।

    भण्डारीले भने, “यो कार्यक्रममा रातो कार्ड पाएका र अपागंता भएका व्यक्तिहरुलाई समेटेका छौं, ५२ जना रातो पाएर अपागं भएका व्यक्तिछन् । प्रत्यक दुई दुई महिनामा करिव ६५० जनाको घरदैलोमा पुगेर यो कार्यक्रम गरिरहेका छौं ।” आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको एकल अधिकार भित्र पर्ने भएकाले जेष्ठ नागरिक घरमै विरामी परेर बस्नु पर्ने अवस्थाई सुधार गर्नलाई यो अभियान सञ्चालन गरेको उनको भनाई छ । स्वास्थ्य परिक्षण मात्रै नभईकन, आनिबानी, खानापान, सरसफाईमा विशेष जोड दिन आग्रह गरेको उनले जानकारी दिए ।

    सानो रोग पालेर बस्दा बस्दै पछि यो रोगले ठूलो भयावहाक स्थिति सिर्जना नहोस् भन्नका लागि यो घरदैलोमै पुगेर स्वास्थ्य परीक्षणको थालनि गरेको बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्रका डा. हस्त बहादुर चेपाङले जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगर, नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल, सम्बन्धित टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.