• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

साहित्यकार तेजविलास अधिकारीकोको नयाँ कृति ‘उत्प्रेक्षण’ सार्वजनिक

  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । साहित्यकार तेजविलास अधिकारीको नयाँ कृति ‘उत्प्रेक्षण–मुक्तक संग्रह’ सार्वजनिक भएको छ । शुक्रबार कुरिनटार स्थित प्रगती पाठशालाको सभाहलमा एक कार्यक्रमका बिच अधिकारीको नयाँ कृति ‘उत्प्रेक्षण–मुक्तक संग्रह’ सार्वजनिक गरिएको हो ।

    साहित्यकार एवं कवि कृष्णप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कृति विमोचन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सांसद कृष्णप्रसाद सिलवाल लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले एकसाथ कृतिको सार्वजनिक गरेको थियो ।

    कार्यक्रममा आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष एवं आँबुखैरेनी वाङमय परिषद्का अध्यक्ष अनिले श्रेष्ठले साहित्यकार तेजविलासका मुक्तकहरुले समाजका विकृति र वेथितिहरु माथि कलम चलाउदै समाजलाई प्रगतीशील बाटोमा लैजान मद्दत पुर्‍याएको विचार व्यक्त गरे ।

    यसैगरी कार्यक्रममा समाजसेवी ध्रुवराज त्रिपाठी, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्मा, सामाजिक अभियन्ता सावित्री गुरुङ लगायतले प्रकाशित कृति बारे चर्चा गरेका थिए भने कार्यक्रममा  ‘उत्प्रेक्षण–मुक्तक संग्रह’ माथि समिक्षात्मक धारणा राख्दै समालोचक सदर्शन कट्टेलले समाजको गतिलाई सहि ढंगले चित्रण गर्दै राजनीति, विकृती र विसंगतीको पाटोमा मुक्तककारको कलम कोरिएको विचार व्यक्त गरे ।

    कार्यक्रममा लेखक तेजविलासले आफुले साहित्य क्षेत्रमा पाईला टेक्ने क्रममा उत्साह थप्ने अभिभावकहरु प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

    यस्तै कार्यक्रममा इच्छाकामना गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपाल, समाजसेवी एवं युवा नेतृ सावित्रा सिलवाल, वयोवृद्ध शैक्षिक व्यक्तित्व गोविन्दप्रसाद पौडेल, लेखकका पिता मधुविलास अधिकारी, समाजसेवी उषा त्रिपाठी, रामप्रसाद अधिकारी, रामकृष्ण पौडेल, रामप्रसाद रेग्मी, शिव पौडेल, राम थापा, प्रगती पाठशालाका प्रिन्सिपल टंकप्रसाद त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.