• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ईच्छाकामना ३ की मृगौला पिडित मित्र कुमारी गुरुङ्गलाई आर्थिक सहयोग

  •   बुधबार, असोज १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको ईच्छाकामना ३ की मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरिएको छ । मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी ईच्छाकामना ३ की मित्र कुमारी गुरुङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो । ईच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ्गको पहलमा प्रबासी मुलुक अमेरीकाबाट सहयोग रकम प्राप्त भएको हो ।

    पिडितको सहयोगका लागी ६२ हजार पाँच सय १६ रुपैँया सहयोग रकम मकाउ जनसम्पर्क समितिका सस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य (हाल) अमेरिकाबाट अम्बिर जोशीले संकलन गरेको बताउनुभयो । जसमा राप्ती समाज अमेरिकाले १२० डलर,कृष्णजिबी पन्त १०५ डलर, अम्बिर जोशी १०१ डलर, माधब जोशी १०१ डलर र श्यामकाजी गुरुङ्गले ५० डलर सहयोग प्रदान गरेका थिए ।

    अमेरिकाबाट संकलित रकम ईच्छाकामना गाउँपालिका पुर्बअध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ्ग, तरुण दल केन्दि«य सदस्य दिपक अधिकारी , नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य सजना पौडेल, नेपाली कांग्रेस भरतपुर नगर सचीव प्रनिसा गुरुङ्ग , जिल्ला सदस्य तेजेन्द्र कुवर, तरुण नेता राजकुमार गुरुङ्ग लगाएत को उपस्तिथिमा प्रदान गरिएको थियो ।

    सहयोग रकम हस्तान्त्रण गर्दै ईच्छाकामना गाउँपालिका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ्गले प्रबासमा रहेका नेपाली दाजुभाईले नेपालीलाई दु्ख पर्दा खुलेर सहयोग गर्ने गरेको बताउदै धन्यवाद समेत ज्ञापन गर्नुभयो । सहयोग रकमले निम्न बर्गीय पिडित परिवारमा खुसी छाएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.