• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

युवतीलाई ‘बलि दिन’ भारत लैजादैँ गरेको आशंकामा दुई जना पक्राउ

  •   बुधबार, असोज १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । पैसाको प्रलोभन देखाई बली दिन लगिएको आशंकामा सुनसरी प्रहरीले दुई युवतीलाई बुधबार उद्धार गरेको छ । नेपाल भारतको सिमावर्ती क्षेत्र भण्टाबारीबाट युवतीद्धयलाई उद्धार गरिएको हो । विभिन्न प्रलोभनमा पारेर बलि दिन लैजाँदै गरेको आशंकामा सुनसरी प्रहरीले दुई जना जनालाई पक्राउ समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी उपरिक्षक कमल थापाका अनुसार सप्तरीको दौलतपुर नगरपालिका–३ बस्ने १८ वर्षिया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ बस्ने २२ वर्षिया सुचिकला चौधरीको उद्धार गरिएको छ । युवतीलाई भारत लाने क्रममा सिरहाको कृष्णसवण गाउँपालिका–४ बस्ने २९ वर्षीय महमद साहिल अन्सारी र लाहान नगरपालिका–१९ बस्ने ३२ वर्षिय विवस कुमार साह रहेको प्रहरी उपरिक्षक थापाले बताए । उनीहरुलाई भारतको बाबाजीको पूजामा सहभागी भएपछि बाबाजीले ४ लाख रुपैयाँ दिने सर्तमा आफूहरुलाई सुनाएपछि दर्शन गर्न राजी भएको युवतीहरुले प्रहरी समक्ष बयान दिएको प्रहरी उपरिक्षक थापाले बताए । नेपाल–भारत सीमा भण्टाबारी बीओपीले उनीहरुलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीलाई बुझाएको थियो । नेपाल प्रहरीका अनुसार युवतीहरुलाई लिएर सुनसरीको कोशी गाउँपालिका–८ पूर्र्वीटोल र भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ मा पर्ने बोर्डर पार गर्न लागेका बेला दुबै तर्फका सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा ललाई फकाई गरी बली दिन लगिएको आशंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । यसअघि मोरङ प्रहरीलेपनि सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया किशोरीलाई विराटनगरको रानीस्थित सिमावर्ती क्षेत्रबाट उद्धार गरेको थियो। गएको बुधबार अविवाहित युवती  आवश्यक पर्ने पूजामा बस्दा टीका लगाएर पाँच हजार रुपैयाँ दक्षिणा दिने र एउटा मोबाइलसमेत किनिदिन्ने सर्तमा विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारततर्फ लिएर गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.