• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिएमसी क्यान्सर इन्स्टिच्यूटमा मंसिर १४ गतेसम्म फोक्सोको ओपीडी निःशुल्क

  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा मंसिर १४ गतेसम्म फोक्सोको निःशुल्क परीक्षण र परामर्श सेवा सुरू गरिएको छ । मेडिकल कलेजले आफ्नो भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूट मार्फत एक महिनासम्म निःशुल्क ओपीडी सेवाको व्यवस्था गरेको हो । निःशुल्क परीक्षण सेवा यही कात्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्ने इन्स्टिच्यूटले जनाएको छ ।

    नोभेम्बर अर्थात् फोक्सोको क्यान्सर सचेतना महिनालाई लक्षित गर्दै निःशुल्क परीक्षण एवम् केही जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ । फोक्सो सम्बन्धी जाँच ब्रोंकोस्कोपी, छातीको सिटी स्क्यान र एक्सरे जाँच गर्नुपरेमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । त्यस्तै, कार्डियो थोरेसिक एवम् भ्यास्कुलर सर्जरी (सिटीभिएस) सर्जनद्वारा फोक्सो सम्बन्धी शल्यक्रिया गर्नु परेमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ ।

    अस्पतालमा सरकारी दररेटमा नै क्यान्सरको परीक्षण तथा उपचार सेवा उपलब्ध रहेको छ । यसका साथै नेपाल सरकार र प्रदेश सरकारले क्यान्सर उपचारका लागि दिने एक लाख ५० हजारसम्मको छुट पनि क्यान्सरका बिरामीले पाउने इन्स्टिच्यूटले जनाएको छ । धूम्रपान सेवनका गर्ने मानिसहरूमा फोक्सोको क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसो त धूम्रपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन ।

    वंशाणुगत कारण, वायु प्रदूषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सो सम्बन्धी दीर्घकालीन रोग लगायत कारण पनि फोक्सोको क्यान्सर हुने गर्छ । यस्ता कारकतत्त्वबाट जोगिने, फोक्सोको कुनै समस्या देखिएमा समयमै परीक्षण तथा उपचार गर्ने बानीको विकास गर्न सकेमा फोक्सोको क्यान्सर हुनबाट बच्न सकिन्छ । नोभेम्बर महिना विश्वभर फोक्सोको क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.