• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

खैरहनी नगरपालिकाले मजदुरी गरी खानेलाई राहत दिदै

  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खैरहनी नगरपालिकाले ज्याल मजदुरी गरि जीवन निर्वाह गर्नेहरुलाई राहत उपलव्ध गराउने भएको छ । लकडाउनको समय लम्विन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यस्ता परिवारहरुलाई राहत स्वरुप खाद्यान्न उपलव्ध गराउने भएको हो ।

    खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीको अध्यक्षतामा शनिवार वसेको आपतकालिन वैठकले नगर भित्र त्यस्ता परिवारको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा रहेकाले टोल विकास संस्था मार्फत खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले वताए ।

    परिवारमा रहेका व्यक्तीहरुको संख्याका आधारमा चामल,दाल,नुन,तेल र एक थान सावुन उपलव्ध गराईने प्रवक्ता पाण्डेले जानकारी दिए । नगरले वडालाई पठाउने र वडाले टोल विकास संस्था मार्फत ति खाद्यान्न सामाग्री वितरण गर्नेछ । कुनै संघसंस्था वा व्यक्तीले त्यस्ता परिवारलाई राहत उपलव्ध गराउन चाहेमा नगरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    एकद्धार प्रणाली मार्फत राहत वितरण प्रभावकारी हुने भएकाले समन्वय गर्न आग्रह गरेको हो । वैठकले दैनिक वजार अनुगमन गर्ने निर्णय समेत गरेको छ । त्यसको जिम्मा सार्वजनिक क्षमता अभिवृद्धी तथा खरिद समितिका संयोजक टिकादत्त इटनीको टिमलाई दिईएको छ । सो समितिले नगरपालिका,इलाका प्रहरी कार्यालयसंगको समन्वयमा सर्वसुलभ तरिकाबाट सामान उपलव्ध भए नभएको,कृतिम अभाव सृजना गरे नगरेको अनुगमन गर्नेछ ।

    यस्तै विदेशबाट आएकाहरु होम क्वारेनटाईनमा वसे नवसेको,उनीहरुको स्वास्थ्य अवस्थाका बारे निरन्तर अनुगमन गर्ने निर्णय पनि गरेको छ । वैठकले कोरोना भाईरसको संक्रमण हुन नदिन नगर भित्र किटनाशक विषादी छर्ने निर्णय पनि गरेको छ । वैठकमा नगरपालिका उपमेयर सुनिता थपलिया,प्रवक्ता रामशरण पाण्डे,विपद व्यवस्थापन समिति संयोजक भुमी प्रसाद कडेंल,क्षमता अभिवृद्धी समिति संयोजक टिकादत्त इटनी,सामाजिक विकास समिति संयोजक मनेजर महतो,नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारी,स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माको उपस्थिती रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.