• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्वास्थ्य क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले उल्लेखनीय भूमिका खेल्नुभएको छ: मन्त्री जोशी

  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका भित्र कार्यरत स्वास्थ्य स्वयंसेवीकाहरुलाई आज सम्मान गरिएको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस २०८० को अबसरमा महानगर भित्र रहेका २०७ जना स्वयंसेवीकाहरुलाई नगद सहित सम्मान गरिएको हो ।

    बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उहाँहरुलाई सम्मान गर्नुभएको हो । प्रदेश सरकारले प्रदेश भरीनै कार्यरत स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत महानगरका स्वयंसेवीकाहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य क्षेत्रको तल्लो तहका मेरुदण्डको रुपमा स्वयंसेवीका रहेका छन् ।” स्वास्थ्य सेवाको पहिलो आधार स्वयंसेवीकाले मात्रै पुरा गर्न सक्ने उहाँको भनाई थियो ।

    समाजमा प्रयाप्त अस्पतालहरु नहुँदा स्थानीय स्वास्थ्यकर्मीको रुपमा सेवा पु¥याउँदै आएका स्वयंसेवीका स्वास्थ्य क्षेत्रको बिकासका लागि कोशेढुङ्गाको रुपमा रहेको उहाँले बताउनुभयो । सिमित स्रोत र साधनमा काम गर्दा पनि जनतालाई सेवा दिन नछोड्नु स्वयंसेवीकाको मुख्य धर्म रहेको उहाँले वताउनुभयो । उहाँले थप्नुभयो “स्वयंसेवीकाको दुःख सम्झेर हौसला प्रदान गर्नका लागि सम्मान गरिएको हो ।

    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद सिलवाल र इश्वर सापकोटाले सेवा गर्दा आबश्यक सामाग्रीहरुको व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो । काम गर्ने समयमा सुरक्षाका सामाग्री र आबश्यक तालिमको व्यवस्था गरिनुपर्ने उहाँहरुको भनई थियो । स्वयंसेवीकाहरुले उठाएको जायज मागलाई राज्यले सम्बेदनशिल भएर सम्बोधन गर्नुपर्ने उहाँहरुको तर्क थियो ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेवीकाहरुलाई नगद रु ५० हजार सहित सम्मान गर्ने गरेको बताउनुभयो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवद्धन शाखाका प्रमुख दिपक सुवेदी, स्वयंसेवीकाको तर्फबाट शुभद्रा श्रेष्ठ लगाएतले बोल्नुभएको थियो ।

    प्रदेश सरकारले प्रदेश भरीका ११९ वटा स्थानिय तहहरुमा आज सबै स्वयंसेवीकाहरुलाई सम्मान गरेको छ । जिल्लामा ४६१ जना स्वयंसेवीकाहरुलाई सम्मान गरेको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.