• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्मल हेभनमा एथ्लेटिक्स मिट : ४ स्वर्णसहित मिलन स्कुलको अग्रता

  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा जारी नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटमा मिलन ईँग्लिस बोर्डिङ स्कुल ४ स्वर्ण जित्दै शिर्ष स्थानमा रहेको छ । दोस्रो दिनसम्म आइपुग्दा मिलनले ४ स्वर्ण र १ कास्य गरी कुल ५ पदक जितेको छ । उसका लागि सलिस्मा ढकाल एक्लैले ४ स्वर्ण जितेकी छन् । सलिस्माले महिला २ सय र ४ सय मिटर दौड तथा ट्रिपल जम्पमा गरी चार स्वर्ण जितिन् । यस्तै महिला १५ सय मिटरमा अमिशा पौडेलले पनि स्वर्ण पदक जितेकी छन् । अमिशाले लङ्ग जम्पमा कास्य पनि जितिन् ।

    ३ स्वर्ण जितेको सिद्धि विनायक ईँग्लिस बोर्डिङ स्कुल दोस्रो स्थानमा छ । सिद्धि विनायकका लागि पुरुष १५ सय मिटर दौडमा सुनिल विक, ८ सय मिटरमा अभिषेक विक र महिला ८ सय मिटरमा आयुशा परियारले स्वर्ण जितेका छन् । यस्तै सिद्धि विनायकले ३ रजत र एक कास्य पनि जितेको छ । पुरुष ४ सय मिटर दौडमा अभिषेकले रजत जित्दा २ सय मिटरमा सन्दीप सिंह प्रजा र महिला ट्रिपल जम्पमा मेबिका कुमालले रजत पदक हात पारे । चार गुणा चार सय मिटरमा रिलेमा सिद्धि विनायकले एक कास्य हात पार्न सफल भयो ।

    यस्तै सनराईज ईँग्लिस बोर्डिङ स्कुल बोर्डिङ स्कुलले २ स्वर्ण र ३ कास्य जित्दा, स्मल हेभनले १ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । श्री जनप्रिय र ब्लु बर्डले समान १ स्वर्ण, १ रजत र १ कास्य जितेका छन् । होली भिजनले १ स्वर्ण र ४ रजत, लिटल फ्लावरले एक स्वर्ण र एक रजत जितेको छ । लोटस एकेडेमी, युनिक एकेडेमी र श्री शान्ति ईँग्लिस बोर्डिङले समान १-१ स्वर्ण जितेका छन् । वाल्मिकी शिक्षा सदनले १ रजत र २ कास्य, नारायणी ईँग्लिस बोर्डिङले २ रजत तथा अर्बिट स्कुल र ग्रीन सोसाइटीले समान १-१ रजत जितेका छन् ।

    ग्रीनल्याण्ड ईँग्लिस बोर्डिङले २ कास्य तथा ओम शान्ति एकेडेमी र उषा ईँग्लिस बोर्डिङले समान १-१ कास्य जितेका छन् । पौष २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३८ संस्थागत विद्यालय सहभागी छन् । सहभागी खेलाडीहरुले बिभिन्न १२ विधामा महिला र पुरुष दुबैतर्फ १२/१२ स्वर्ण, १२/१२ रजत र १२/१२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । विद्यालयले हरेक दुई-दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.