• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

३३ कलेजलाई हराउदै अक्सफोर्डले उचाल्यो अन्तर कलेज टी -२० क्रिकेटको उपाधि

  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘अन्तर कलेज टि–२० क्रिकेट’ प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेज जितेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा नवलपुरको देवचुली माविलाई आठ विकेटले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको देवचुली माविले निर्धारित खेलमा १६ दशमलव दुई ओभर खेल्दै सबै विकेटको क्षतिमा ११० रन बनाएको थियो । १११ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अक्सफोर्ड कलेजले १४ दशमलब एक ओभर खेल्दै दुई विकेटको क्षतिमा ११३ रन बनाएर उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

    अक्सफोर्डको जितका लागि ब्याटर सुवास दवाडीले ३८ बलमा छ छक्का र तीन चौकासहित अविजित ५५ रनको योगदान दिए । त्यस्तै, प्रवेश भण्डारीले २७ बलमा तीन रन, प्रविण ढकालले आठ बलमा १२ रन तथा पवन सापकोटाले नौ बलमा अविजीत छ रनको योगफल तयार पारे ।   बलिङतर्फ देवचुली माविका सुदीप अर्यालले चार ओभरमा २८ रन खर्चिदै एक विकेट तथा दिवस पौडेलले दुई ओभरमा १२ रन खर्चिदै एक विकेट लिए । प्रतियोगितामा देवचुली माविका ब्याटर विमल लुइँटेलले ३० बलमा ३४ रन, सुदीप अर्यालले १० बलमा १९ रन र शिव चापागाईंले नौ बलमा १३ रनको योगफल तयार पारे । प्रतियोगितामा देवचुली माविका अन्य ब्याटरले दोहोरो अङ्क जोड्न नसक्दा उसले हार बेहोर्न पर्‍यो ।

    बलिङतर्फ अक्सफोर्ड कलेजका सिजल श्रेष्ठले चार ओभरमा १८ रन खर्चिदै पाँच विकेट, दीपेन्द्र आचार्यले तीन दशमलव दुई ओभरमा १४ रन खर्चिदै तीन विकेट लिन सफल भए । प्रतियोगिताको विजेता अक्सफोर्ड कलेजले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता देवचुली माविले नगद रु २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा अक्सफोर्ड कलेजमा सिजल श्रेष्ठलाई म्यान अफ द म्याच, प्रवेश भण्डारीलाई बेष्ट ब्याटर, दीपेन्द्र आचार्यलाई बेष्ट बलर र सुवासचन्द्र दवाडीलाई म्यान अफ दी सिरिजबाट सम्मान गरियो ।

    प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी तथा विशिष्ट अतिथि अक्सफोर्ड कलेजका प्राचार्य प्राध्यापक इञ्जिनियर हरि भण्डारीले पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा विजेता र उपविजेता हुने दुवै समूहका ४० जनाको लागि आई एम ई समूहको लगानीमा निर्माण गरिएको मौलाकालिका केवलकार प्रालिले निःशुल्क केबलकारको टिकट उपलब्ध गराएको थियो ।

    गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले खेलले देशलाई चिनाउने भन्दै आगामी दिनमा यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने बताउनुभयो । उहाँले नगरमा खेलकुदको विकासका लागि आफूले पहल गरिरहेको बताउनुभयो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनका ३४ वटा शैक्षिक संस्थाको सहभागिता थियो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.