• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि सैनिकलाई

  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । ‘पिएफसी इमर्जिङ कप—२०८०’को उपाधि सैनिक महाविद्यालय चैनपुरले हात पारेको छ । आइतबार भरतपुर– १४ को सुन्दरवस्ती खेलमैदानमा भएको फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई १—० ले पराजित गर्दै सैनिक महाविद्यालयले उपाधि हात पारेको हो । क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने सैनिक महाविद्यालयले २० हजार नगदसहित २० हजार रुपैयाँबराबरको खेलकुद सामाग्री, उपविजेता वाल्मीकि शिक्षा सदनले १० हजार नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

    प्रतियोगितामा अनुशासित टिमको पुरस्कार आदिकवि भानुभक्त माध्यामिक विद्यालयले प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडी तर्फ सैनिक महाविद्यालयका सन्तोष न्यौपाने घोषित भए । यस्तै सैनिककै कुसल थापा मगर उत्कृष्ट मिडफिल्डर, पारिजात बोर्डिङ स्कुलका किशोर श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, आदिकवि भानुभक्त माविका किसन कार्की उत्कृष्ट रक्षक र वाल्मीकि शिक्षा सदनका चेसन लोप्चन उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । विजयीहरुलाई भरतपुर १४ का वडाअध्यक्ष राजेन्द्र शाखीले पुरस्कार प्रदान गर्दै खेलकुदको विकासमा स्थानिय युवा क्लब र युवाहरुको महत्वपूर्ण भुमिका हुने बताए ।उनले वडाले युवा र खेलकुद मैत्री गतिविधिलाई सधै प्राथमिकतामा राख्ने गरेको समेत सुनाए ।

    यस प्रतियोगिताको प्रवद्र्धकको रुपमा भरतपुर १४ र २२ रहेका थिए । शिक्षासंगै खेलकुद भन्ने नारा सहित चितवनको पटिहानी फुटबल क्लबले गत सालबाट सुरु गरेको यस प्रतियोगीतामा यसपटक जिल्लाका १६ माध्यमिक विद्यालयहरु सहभागी थिए । क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विद्यालयस्तरबाट नै फुटबल खेलको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो।

    उनले भने, ‘सानै उमेरबाट खेलप्रति मोह जगाउँदै यसलाई व्यवसायिक बनाउनका लागि नियमित रुपमा प्रतियोगिता आयोजना गरेका हौं। जुन कार्य प्रभावकारी हुदैँ आएको छ। ’ ०७७ सालमा स्थापना भएको पटिहानी फुटबल क्लबले खेल प्रशिक्षक प्रशिक्षण तालिमसहित विद्यालयमा खेलकुदको विकास र नयाँ खेलाडी उत्पादनका लागि विभिन्न गतिविधि गर्दै आएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.