• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनका प्रकाश भुजेल बने फिफा रेफ्री

  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका रेफ्री प्रकाश भुजेल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्रीको सूचीमा परेका छन्। फिफाले सन् २०२४ को लागि जारी गरेको फिफा रेफ्रीको सूचीमा भुजेलसहित नेपालबाट १२ जना परेका छन् । अघिल्लो वर्ष पनि नेपालबाट १२ जनाले फिफा रेफ्री प्राप्त गरेका थिए। जसमध्ये ८ जनाले यस वर्ष पनि निरन्तरता पाएका छन्।

    चारजना भने नयाँ थपिएका छन्। जसमा भुजेल सन् २०२४ का लागि नेपालबाट फिफा सहायक रेफ्रीको सूचीमा परेका हुन्। सन् २०२४ का लागि नेपालबाट झापाका श्याम दनुवारले फिफा रेफ्री प्राप्त गरेका छन्। उनले फिफा सूचीबाट बाहिरिएका प्रकाशनाथ श्रेष्ठको स्थान लिएका हुन्। सन् २०२४ का लागि फिफा सहायक रेफ्रीमा भुजेलसँगै मेरिना धिमाल र हरिस कार्की पनि परेका छन्। चितवनका भुजेल र काठमाडौँका कार्कीले सहायक रेफ्रीमा क्रमश: स्वर्गीय विक्रम चौधरी र अमेरिका गएका युनाल मल्लको स्थान लिएका हुन्।

    महिलातर्फ राधिका शाख्यको स्थानमा एपीएफकी मेरिना धिमालले फिफा सहायक रेफ्री प्राप्त गरेकी हुन् । फिफा रेफ्रीमा प्रज्वल क्षेत्री नवीन र महर्जन र कवीन व्यञ्जनकारले यस वर्ष पनि निरन्तरता पाएका छन्। यस्तै महिलातर्फ अन्जना राईले यस वर्ष पनि निरन्तरता पाएकी छन् । सहायक रेफ्रीमा नानीराम थापा माधव खत्री, किशन कनैया यादव र सहदेव श्रेष्ठले निरन्तरता पाएका छन् ।

    भुजेल २०६७ सालमा रेफ्री कोर्ष लिएर एन्फा रेफ्री बनेका थिए । २०७१ मा राष्ट्रिय रेफ्री बनेका भुजेल रेफ्रीको यात्रा सुरु गरेको १३ वर्षमा फिफा रेफ्री बनेका हुन् । लामो समयको अथक मेहेनत र लगनशिलताका कारण फिफा रेफ्री प्राप्त गरेको भन्दै भुजेलले खुशी व्यक्त गरे । फिफामा जाने हरेक रेफ्रीको सपना र लक्ष्य हुने भन्दै उनले आफ्नो सपना पुरा भएको बताए ।

    चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले लामो समयपछि चितवनले फिफा रेफ्री पाएको भन्दै खुशी व्यक्त गरे । यो समग्र चितवनकै लागि गर्वको बिषय भएको कार्कीको भनाइ छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.