• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

राष्ट्रपति रनिङ शिल्ड : १५ स्वर्णसहित भरतपुर प्रथम, रजतमा पछि पर्दा खैरहनी दोस्रो

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  १६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर ५ विकासचोकस्थित खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर १५ स्वर्ण पदक जित्दै प्रथम भएको हो ।

    भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६-६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पार्‍यो । यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भयो । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जित्यो । प्रथम भएको भरतपुरले थप १७ कास्य जित्यो ।

    प्रतियोगितामा खैरहनी नगरपालिका १५ स्वर्णसहित दोस्रो भएको छ । समान १५ स्वर्ण जिते पनि रजत पदकका आधारमा खैरहनीले दोस्रो स्थानमा चित्ता बुझायो । खैरहनीले तेक्वान्दोमा ८ तथा एथलेटिक्समा ७ स्वर्ण जित्यो ।

    उसले १५ स्वर्णसहित १३ रजत र समान कास्य जित्यो । खैरहनीले तेक्वान्दोमा ९ एथलेटिक्समा ४ रजत जित्दा तेक्वान्दो र एथलेटिक्समा समान ५-५ तथा भलिबलमा १ र कबड्डीमा २ कास्य हात पार्‍यो ।

    १० स्वर्ण जितेको कालिका नगरपालिका तेस्रो भयो । कालिकाले कराँँतेमा ६ तथा एथलेटिक्समा ४ स्वर्ण जित्यो। यस्तै उसले एथलेटिक्समा ३ र कराँँतेमा २ गरि ५ रजत तथा कराँँतेमा ९ र एथलेटिक्समा ४ गरि १३ कास्य हात पार्‍यो ।

    रत्ननगरले ६ स्वर्ण, ५ रजत र १७ कास्य जित्दा राप्तीले ५ स्वर्ण र ५ रजत तथा १७ कास्य जित्यो । यस्तै माडीले २ स्वर्ण, ५ रजत र ४ कास्य तथा ईच्छाकामना गाउँपालिकाले १ स्वर्ण, ३ रजत र ४ कास्य हात पार्‍यो । विजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा सुमन र आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष उत्तम गुरुङले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

    जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए । प्रतियोगिताबाट माघमा हुने राष्ट्रपति रनिङ शिल्डका लागि चितवनको खेलाडी छनौट हुने समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.