• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मैयाँदेवी स्‍मृति महिला क्रिकेटमा सुदुरपश्चिम र बागमतीको जित

  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश विजयी भएका छन् । आज (सोमबार) १५ ओभरमा घटाईएको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशविरुद्ध १९ रनको जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको एक सय ५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । कोशीका लागि रिया शर्माले नट आउट २७ रन बनाईन् ।

    टिका साहले आक्रमक ब्याटिङ गर्दै नटआउट २५ रन बनाए पनि हार टार्न सकिनन् । १५ बल खेलेकी टिकाले ५ चौका प्रहार गरिन् । प्रतिभा मण्डल १० रनमा नटआउट रहिन् । सुदुरपश्चिमकी अनु कडायत र कप्तान स्नेहा महराले समान २-२ विकेट लिए । त्यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै एक सय ३ रन बनाएको थियो । सुदुरपश्चिमकी सावित्री धामीले आक्रमक ब्याटिङ गर्दै २३ बलमा ६ चौकाको मद्दतमा नटआउट ३३ रन बनाईन् ।

    कप्तान स्नेहाले नटआउट २० रन जोडिन् । ओपनरद्धय निलम पाण्ड्या र मनिषा बोहराले क्रमश: १६ र १० रन जोडे । कोशीकी निरा राजवंशी र रिया शर्माले समान १-१ विकेट लिए । उता आजै सम्पन्न दोस्रो खेलमा बागमतीले लुम्बिनीविरुद्ध ८७ रनको फराकिलो जित निकालेको छ । बागमतीले दिएको एक सय ३२ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ ओभर ५ बलमा ४४ रनमै समेटियो । बागमतीको कशिलो बलिङ सामू लुम्बिनीका ब्याटर टिक्न सकेनन् । लुम्बिनीकी कप्तान आश्मा पुलामी मगरले ५५ बलमा सर्वाधिक २२ रन जोडिन् ।

    लुम्बिनीका ७ ब्याटर खाता नखोली पेभिलियन फर्किए । ३ ब्याटरले व्यक्तिगत एक-एक रन मात्र जोडे । लुम्बिनीलाई सस्तैमा समेट्न बागमतीकी कप्तान सोनी पाख्रिन, मनिषा उपाध्याय र विपिशा शाहीले समान ३-३ विकेट लिए । त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको बागमतीले विपिशाको ४० रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३१ रन बनाएको थियो ।

    ३५ बल खेलेकी विपिशाले ७ चौका प्रहार गरिन् । एेली यादवले २१ तथा ओपनर एलिसा खड्काले १७ रन जोडे । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा मंगलबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९:३० बजे गण्डकी र मधेस भिड्नेछन् भने दोस्रो खेल दिउँसो १:३० बजे लुम्बिनी र कर्णाली प्रदेशबीच हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.