• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

मापदण्ड बाहिर रहेका गोरखाका नौ जना ब्यापारीलाई एक लाख २५ हजार जरिवाना

  •   शनिबार, असोज २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गारेखा ।  मापदण्ड बाहिर रहेर सञ्चालन भइरहेका गारेखा सदरमुकामका ९ वटा खाद्यान्न पसलहरुको अनुगमन गरी बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले एक लाख २५ हजार जरिवाना गरेको छ। अनुगमनका क्रममा जरिवाना सहित कारवाहीमा परेका श्रेष्ठ किराना स्टोर्स, कमला स्टोर्स, बिसाल न्यू किराना स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। राना किराना स्टोर्स, खोप्लाङ्गी सप्लायर्सलाई १५ हजार, जोशि क्वालिटी किराना, दिप्सम स्टोर्स, सौगात स्टोर्सलाई १० हजार जरिवाना तोकिएकोे प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । श्रीराम किराना पसललाई पाँच हजार जरिवाना गरिएको छ । अनुगमन टोलीले २० वटा पसलको अनुगमन गरेको थियो । यी बाहेकका पाँच वटा पसललाई सचेत गराइएको र छ वटा पसललाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको प्रजिअ भट्टराईले बताए । पसलहरुमा ढकमा समस्या देखिएको, अखाद्य बस्तु बिक्री गरेको, सरसफाई राम्रो सँग नगरेको पाइएको छ ।  यस्तै खाद्य सामग्रीको रुपमा बिक्रीका लागि राखिएका तर मानविय स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने सामग्रीहरु पनि बरामद गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । रङ मिसाएर बनाइएका खाद्यान्न, म्याद गुज्रिएका लगायत बरामद भएका सामग्री नष्ट गरिने अनुगमन समितिले जनाएको छ ।अनुगमन सँगै यति धेरै ब्यापारीलाई जरिवाना गरिएको यो पहिलो पटक हो। ब्यपारी ब्यवशायीलाई मापदण्ड पुरा नगरेको भन्दै प्रशासनले जरिवाना गरेपछि ब्यवशायीको साझा संस्था उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शले भने आपत्ती जनाएका छन् । गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठले प्रशासनले ब्यवशायीलाई पेल्ने तर्साउने गरी एकलौटी अनुगमन गरेको बताउनुभयो । ‘एक पटकलाई सचेत गराएर जानकारी दिएको भए हुन्थ्यो’ उहाँले भन्नुभयो।यस्तै चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले प्रशासनलाई जरिवाना र कारवाही सहित ब्यवशायीलाई पहिलो पटक जानकारी गराउन अनुरोध गर्दा प्रशासनले बल प्रयोग गरेको बताउनुभयो। ‘अत्यन्तै अराजक ढंगले अनुगमन गरियो, फिर्ता पठाउन राखिएको सामग्री पनि जफत गरियो, यसले ब्यवशायीलाई निरुत्साहित बनाएको हाम्रो ठहर छ’ उहाँले भन्नुभयो।

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.