• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मेघौलीमा भित्रीन थाले आन्तरिक पर्यटक

  •   आइतबार, असोज २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका भित्र १३ वटा भन्दा धेरै पर्यटकिय गन्तव्य रहेका छन् । त्यस मध्यको मेघौली पनि एक हो । भरतपुरको चौविस कोठिबाट करिब २५ किलोमिटरको दुरीमा रहेको सुन्दर पर्यटकिय नगरी हो,  मेघौली ।  साविक मेघौली गा.वि.स अहिले भरतपुर महानगरपालिकाको  २७ र २८ नं. वडामा पर्दछ । राप्ती र नारायणी नदीको बीचमा रहेको मेघौली चितवन राष्ट्रिय निकृञ्जसंग जोडीएको छ । जसले गर्दा वर्षेनी धेरै पर्यटकहरु प्राकृतिक सौन्द्धर्य अबलोकन गर्न यहाँ आउने गर्दछन । तर, देशमा कोरोना महामारी  संगै लकडाउन र निषेधाज्ञाले गर्दा अन्य पर्यटकिय क्षेत्रहरुमा झै यहाँको पर्यटन क्षेत्रलाई पनि नराम्रो संग झड्का लाग्यो ।

    पर्यटन वर्ष २०२० को तयारी गरिरहेको समयमा कोरोनाको कारण ६ महिना बन्द गर्नुपर्दा पर्यटन व्यवसायीहरुले ठुलो नोकशानी भोग्नु परेको छ । तर, अहिले बन्द खुलेसंगै  मेघौलिमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । अन्तराष्ट्रि पर्यटक आउने अवस्था नरहे पनि देशभित्रका पर्यटकहरु मेघौली आउन थालेपछि चहलपहल बढ्न थालेको छ । अझै पनि कोरोनाको कहर सकिनसकेकोले कोभिड १९ को विषयमा मेघौली पर्यटन विकास बोर्ड सजक रहेको अध्यक्ष हरिसचन्द्र महत्तोले बताउनुभएको छ । कोरोना संक्रमण फैलिन नदिन त्यहाँ रहेको होटल, लजहरुको अनुगमन पनि गरिरहेको उहाँको भनाई रहेको छ ।

    कुनै समय पर्यटकको चापका कारणले सञ्चालनमा आएको मेघौली विमान स्थल अहिले घासेमैदानमा परिणत भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र  रहेको टाइगर टप जंगल लज विस्तापित भएपछि यसले मेघौलीको विकासमा सकरात्मक र नकरात्मक दुवै खाले असर पारेको छ । हाल सुविधा सम्पनन होटल, लजहरुका अलावा  यहाँ व्यवस्थीत होमस्टे पनि सञ्चालनमा आएको छ । कोभिडले थला पारेको यहाँको पर्यटकिय गतिविधि पहिलेकै अवस्थामा आउन धेरै समय लाग्ने सिजिका सुपरभाइजर व्रृजा महत्तोले बताउनुभएको छ । बाह्य पर्यटक आउन थालेपछि बल्ल पर्यटन क्षेत्रको स्थिति उकासिने उहाँ बताउनु हुन्छ ।

    निकुञ्ज नजिकै भएका कारणले विभिन्न प्रजातिका वन्यजन्तु एक सिङे गैंडा, पाटे बाघ यहाँको पर्यटकको लागि मुख्य आकर्षण बनेको छ । राप्तीर नारायणीको दोभान पनि मेघौलीको गोलाघाटमा रहेकाले सुर्य अस्तमा देखिने मनमोहक दृष्यले पर्यटकलाई तानिरहेको छ । साथै सौराहको भन्दा यहाँ केहि फरक अनुभव पर्यटकले लिन सक्ने यहाँका पर्यटन व्यवसायीको विश्वास रहेको छ । यहाँ थारु, कुमाल, गुरुङ्ग, मगर, तामाङ्ग लगायत जातजातिका नृत्यले पनि पर्यटकको ध्यानाकर्षण  गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.