• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मिनी म्याराथुनकाे उपाधी आर्मीका पाललाई

  •   शनिबार, फागुन १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथुनको उपाधी त्रिभूवन आर्मी क्लबका मुकेश वहादुर पालले हात पार्नु भएको छ । उहाँले निर्धारीत दुरी १५ दशमलब ४ किलोमिटर ४६ मिनेट ३८ सेकण्डेमा पार गर्दै उपाधी हात पार्नु भएको हो । नारायणगढको नाराणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दीर अगाडी पुगेर सम्पन्न भएको थियो । पाललाई उपाधि संगै नगद रु १ लाख, चाँदीको मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै दोस्रो स्थान त्रिभूवन आर्मीकै संञ्जय श्रेष्ठले हाँसील गर्नुभएको छ । उहाँले निर्धारित दुरी ४६ मिनेट ४१ सेकेण्डमा पार गर्दै दोस्रो हुनुभएको हो ।

    उहाँलाई नगद रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । जुम्लाका दुर्गा वहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तोस्रो स्थान हाँशील गर्नुभएको छ । उहाँलाई रु २५ हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै चौथो स्थनमा त्रिभूवन आर्मीका टंक कार्की, पाँचौ स्थान त्रिभूवन आर्मीकै सुवाष कार्कीले हात पार्नुभयो । उहाँहरुले क्रमश नगद रु १० हजार र ५ हजार प्राप्त गर्नुभयो ।

    छैठौं देखि १०औं स्थान सम्म क्रमश नागेश्वर अहिर, प्रेम बहादुर वस्नेत, राजेन्द्र तामाङ्, खिमबहादुर खत्री र धनु मानन्धरले हाँशिल गर्नुभयो । उहाँहरुले जनही रु ३ हजार प्राप्त गर्नुभयो । यस्तै महिला तर्फको पाँच किलोमिटर दौडमा शसस्त्रकी फुलमती रानाले प्रथम स्थान हाँशील गर्नुभएको छ । उहाँले निधारित दुरी १८ मिनेट १६ सेकेण्डमा पार गर्नुभयो । उहाँलाई नगद रु २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै दोस्रो स्थानमा त्रिभूवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दुरी पार गर्नुभएको थियो । उहाँले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

    यस्तै शसस्त्रकी आशा राउतले निर्धारीत दुरी १८ मिनेट ३३ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हाँशील गर्नुभयो । उहाँले नगद रु ५ हजार, चाँदीको मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो । चौथो स्थान शसस्त्रकै सिमा चौधरीले हाँशील गर्नुभयो । उहाँले नगद रु ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो भने पाँचौ स्थान स्मिता बुढाले प्राप्त गर्नुभयो । उहाँले नगद रु २ हजार ५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै छैठौ स्थान देखि १० औं स्थान सम्म क्रमश अस्मिता भूजेल, नम्रता गुरुङ्, बर्षा ओली, सन्ध्या अधिकारी र लक्षिमा डाँगीले प्राप्त गर्नुभयो । उहाँहरुले नगद रु १ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको थियो ।

    खुल्ला तर्फ दुरी पार गर्ने चेपाङ् समुदायका ३२ जना धावकलाई नगद रु २ हजार र महिला तर्फ दुरी पार गर्ने १४ जना धावकलाई रु १ हजार नगद सहित सम्मान गरिएको थियो । उहाँहरु रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्र प्रसाद ध्वजुले सम्मान गर्नुभएको थियो । क्लाबका अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेस्नल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेल लगाएतले बोल्नुभएको थियो । प्रतियोगिताको बिहान भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारबाट उद्घाटन गर्नुभएको थियो ।

    उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्षलाई टेवा पु¥याउने उद्देश्यले गरिएका यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताउनुभयो । प्रतियोगितामा ७६५ जनाले सहभागिता जनाएका थिए । जस मध्ये खुल्ला तर्फ ४९४ जनाको सहभागीता रहेको थियो भने महिला तर्फ २७१ जनाले सहभागीता जनाएका थिए । जस मध्ये खुल्ला तर्फ ६८ जना चेपाङ् समुदायका धावक र महिला तर्फ ५४ जनाले सहभागीता जनाएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.