• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लाइसियम मोडल स्कुलमा निःशुल्क दन्त शिविर

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिका वडा नम्वर १ मा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले विहिवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि एक दिवशिय निशुल्क दन्त सिविर कार्यक्रम सम्पन्न गरेको छ ।

    चितवन मेडिकल कलेजको चिकित्सकिय तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा चितवन मेडिकल कलेजका तर्फबाट उपस्थित ११ जना चिकित्सकहरुको नेतृत्व गर्नु भएकी डेन्टल सर्जन डा. अस्मिता वरालले विद्यालयका ५२० जना विद्यार्थीहरुको दाँत स्क्नििङ्ग गरिएकोमा २४८ जना विद्यार्थीहरुको थप परीक्षण गर्नु पर्ने देखिएको वताउनु भयो भने ३० दिन भित्र विद्यालयमा परीक्षण गरको टिकट सहित चितवन मेडिकल कलेजमा उपस्थित हुने विद्यार्थीलाई २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुट सुविधा उपलब्ध हुने जानकारी समेत गराउनु भयो ।

    उक्त कार्यक्रममा कक्षागत रुपमा विद्यार्थीहरुको दाँच स्क्नििङ्ग गर्नुका साथै मुख स्वास्थ्य सम्वन्धमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण समेत सञ्चालन भएको थियो ।

    उक्त कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले विद्यालयले आवधिक रुपमा बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गर्ने समय तालिका बमोजिम नै कार्यक्रम सञ्चालन भएको र यस अघि निको बाल अस्पतालको सहयोगमा स्वास्थ्य परिक्षण, मनकामना अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण, भरतपुर आँखा अस्पतालको सहयोगमा आँखा परीक्षण आदि कार्यक्रम सञ्चालन भई सकेका र आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने वताउनु भयो भने विद्यालयका प्रधानाध्यापक शंकर पौडेलले विद्यालयले अनुरोध गर्दा चिकित्सकिय तथा प्राविधिक सहयोग गर्नु हुने सबै स्वास्थ्य संस्था प्रति हार्दिक आभार प्रकट गर्नु हुँदै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्नु भयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.