• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इण्डो–नेपाल टी–२०ः दुवै भारतीय टोली लखनउ र कोलकता सेमीफाइनलमा प्रवेश

  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा मंगलबार लगातार जित निकाल्दै भारतीय टोली पीएसआर ग्रुप लखनउ र तलाताला कोलकता सेमीफाइनलमा प्रवेश गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा बागमती प्रदेश माथि कोलकताले ३ रनको रोमाञ्चक जित हात पा¥यो । कोलकताले दिएको १७३ रनको लक्ष्य पछ्याएको बागमती ६ विकेटको क्षतिामा १६९ रन मात्रै बनाउन सकेपछि ३ रनको झिनो हार व्योहर्न बाध्य भयो ।

    बागमतीका लागि उत्तम थापा मगरले ५१ बलमा ६२ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि प्रयाप्त भएन । रविन जोशीले ३० रनको योगदान दिए । कोलकताका लागि शौरभ यादवले ४ ओभरमा ४१ रन खर्चिदै ३ विकेट लिए भने प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३१ रन खर्चिदै एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकताले ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । कोलकताका लागि सन्दीप गुप्ताले ४६ बलमा ७१ रनको अर्धशतकीय पारी खेले भने रमन कदायनले ३३ रन बनाए ।

    बागमतीका लागि इशान पाण्डेले ४ ओभरमा ३१ रन खर्चिदै ३ विकेट लिए भने मनोज यादवले ४ ओभरमा ४३ रन खर्चिदै २ विकेट लिए । यस खेलमा कोलकताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए । यस्तै आजै भएको दोस्रो खेलमा भारतीय टोली पीएसआर ग्रुप लखनउले मधेश प्रदेशलाई ४७ रनले पराजित ग¥यो । लखनउले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेश ९ विकेटको क्षतिामा १७४ रन मात्रै बनाउन सक्यो । मधेशका लागि राहुल मण्डलले ३२ बलमा ४७ रन बनाए भने विशाल सुशलिङले ३५ बलमा ४१ रन बनाए ।

    लखनउका लागि मोहम्मद सरिम र प्रिन्स शाहीले समान ४ विकेट लिए । सरिम र शाही दुवैले ४ ओभरमा २७ रन नै खर्चिएका थिए । अर्पित शुक्लाले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिामा २२१ रनको विशाल योगफल तयार पारेको थियो । जारी प्रतियोगितामा लखनउले बनाएको यौ नै ठूलो योगफल हो । यसअघि पनि लखनउले भरतपुर मेयर्स ११ विरुद्ध २११ रन बनाएको थियो । आजको जितसंगै लखनउ र कोलकताले सेमीफाइनल स्थान सुरक्षित गरेका छन् ।

    जारी प्रतियोगितामा लखनउले ४ खेलमा शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहँदै सेमीफाइनल यात्रा तय गरेको हो । लखनउलाई पछ्याउँदै कोलकताले पनि ३ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंकका दुई खेल अगावै सेमीफाइनल यात्रा सुनिश्चित गरेको छ । प्रतियोगितामा लखनउ र कोलकताबीचको खेलको विजेता शीर्षस्थानमा रहने छ । प्रतियोगितामा शीर्ष चार भित्रमा रहने टोली सेमीफाइनल यात्रा तय गर्नेछन् । अब सेमीफाइनल दौडमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र घरेलु टोली भरतपुर मेयर्स ११ रहेका छन् ।

    सुदूरपश्चिम ३ खेलमा २ जित र एक हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने मधेश प्रदेश ४ खेलमा १ जित र ३ हार ब्योहोर्दै २ अंकका साथ चौथो स्थानमा रहेको छ । घरेलु टोली भरतपुरको पनि समान अंक रहने पनि नेटरनरेटले पछि पर्दै पाचौं स्थानमा रहेको छ । बागमती प्रदेश भने चार खेलमै पराजित हुँदै अंकविहीन अवस्थामा पुछारमा रहेको छ । आजको हारसंगै बागमती सेमीफाइनल समिकरणबाट बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.