चितवन । चितवनको भरतपुर–१०, स्थित कवर्डहलमाजारी ‘प्रथम भरतपुर मेयर्स कपअन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’को फाइनल समीकरण पुरा भएको छ । प्रतियोगितामाकुलपाँच इभेन्टका खेलहरु भइरहेका छन् । पुरुषखुल्लातर्फ फाइनलमा शसस्त्र प्रहरी बल एपिएफक्लवकाप्रिन्स दाहाल र विजितथापा मगरको जोडीले त्रिभुवनआर्मी क्लवका (टिएसी)का पविनलिङथेप र प्रफुलमहर्जनको जोडीसंगप्रतिष्पर्धा गर्ने भएको छ । प्रिन्स दाहालको जोडीले भारतको विहारबाट आएकासत्यम कुमार र बर्दान यसको जोडीलाई सेमीफाइनलमा पराजितगरेको थियो ।
यस्तै टप २० ¥याङकिङ बोहककाखुल्लापुरुषप्रतिस्पर्धामाधादिङ र लमजुङका रमेश मल्ल ठकुरी र सुजन थापाको जोडीले उपाधिकालागिबालकुमारी रेमिक्स क्लबकाससिन डंगोल र सुमन शाक्यको जोडीसंग प्रतिष्पर्धा गर्नेछ । यसैगरि भेट्रान ४५ प्लस विधामाउपाधिकालागिकुस्मा र पिएफसीकाप्रेम गुरुङ र सञ्जय कपालीको जोडीले तनहुँ र कास्कीकादेव गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीसंग भिड्ने भएको छ ।
भेट्रान ५५ प्लस विधामाचितवनका बुद्धि चौधरी र धादिङकाविष्णुलाल श्रेष्ठको जोडीले फिटनेशनपार्कका दिलबहादुर कन्दङवा र उमेश केसीको जोडीसंग उपाधिकालागिप्रतिष्पर्धा गर्नेआयोजकले जनाएको छ ।
अन्तिमविधाचितवन ‘सी’ लेभलको फाइनलप्रतिस्पर्धा पनिशनिबार नै हुनेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिकानगर खेलकुदविकास समितिको आयोजना, चितवनजिल्ला ब्याडमिन्टन संघको सह–आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र चितवनजिल्ला खेलकुदविकास समितिको संरक्षकत्वमाजारी प्रतियोगिताको बिहीबार साँझ भरतपुर महानगरपालिकाकीप्रमुख रेनु दाहालले समुद्घाटन गरेकीथिइन् ।
प्रतियोगिताकाफाइनल खेलहरु शनिबार हुँदैछ । प्रतियोगिताकाविजेताहरुलाई नगद पुरस्कार प्रदानगरिनेछ । प्रतियोगितालाई सफलबनाउनकुल १८ लाख रुपैयाँखर्च लाग्ने जनाईएको छ । प्रतियोगितामाभारतलगायतकुल ३७२ खेलाडीको सहभागिता रहेको छ ।








