• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मेयर कप फुटबलको मुख्य प्रायोजकका लागि सेन्ट्रल कलेजसँग सम्झौता

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताका लागि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरसँँग सम्झौता भएको छ । प्रतियोगिताका लागि भरतपुर महानगर र सेन्ट्रल कलेजबीच आज (बिहीबार) सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र सेन्ट्रल कलेजका तर्फबाट प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले हस्ताक्षर गरे । महानगर र सेन्ट्रल कलेजबीच ११ लाख २८ हजार २०० रुपैयाँको सम्झौता भएको छ ।

    सम्झौता अनुसार सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ । सेन्ट्रल कलेजले प्रतियोगिताका लागि सम्झौता रकम बराबरको खेल सामाग्री सहयोग गर्नेछ । सम्झौतापछि महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुदको हबको रुपमा बिकास गरिने बताईन् । मेयर कप क्रिकेटपछि फुटबल आयोजना गरिएको भन्दै दाहालले आगामी वर्ष अन्य खेललाई पनि समेट्दै खेलाडी उत्पादन र खेल क्षेत्रको बिकासको योजना बनाएर अघि बढ्ने बताईन् ।

    मेयर दाहालले सेन्ट्रल कलेजलाई सहकार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेलले ग्रासरुटबाटै फुटबलको बिकासका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रतियोगिता विद्यालयस्तरदेखि नै खेल र खेलाडीको बिकासका लागि महत्वपूर्ण हुने भएकोले महानगरसँग सहकार्य गरिएको बताए । उनले खेल क्षेत्रको बिकासका लागि सहकार्य गर्न सेन्ट्रल कलेज सधैं तयार रहने बताए । चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको प्रतियोगिता बैशाख तेस्रो साताबाट सुरु हुनेछ ।

    प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका ४८ विद्यालय सहभागी हुनेछन् । ४८ विद्यालयबाट सामुदायिक र संस्थागत १२-१२ गरि २४ टोली प्रतियोगिताका लागि छनौट गरिने संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । उक्त २४ टोलीबीच लिग हुनेछ । ग्रासरुट फुटबलका लागि यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने कार्कीको भनाइ छ । संघले यसलाई महत्वपूर्ण कार्यकमको रुपमा लिएको उनले बताए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.