• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कपिलवस्तु गोल्डकप विजेता हानामी बिएफसीका खेलाडी र प्रशिक्षक सम्मानित

  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप च्याम्पियन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) का खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ । भरतपुरमा आज (मंगलबार) एक कार्यक्रमकाबीच क्लब र प्रायोजक हानामी इन्टरनेशनल एजुकेसनले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो ।

    कार्यक्रममा गोल्डका सर्वोत्कृष्ट खेलाडी सुजित बुढाथोकी, क्लबका कप्तान तथा गोल्डकपको उत्कृष्ट डिफेन्डर अमृत श्रेष्ठ, उत्कृष्ट गोलरक्षक भविन्द्र मल्ल ठकुरी, उत्कृष्ट प्रशिक्षक धुर्व भुसाल, खेलाडीहरु सागर लामा, तेजेन्द्र चौधरीलगायतलाई सम्मान गरिएको हो । अन्य खेलाडी भने खेलका कारण कार्यक्रममा सहभागी हुन असमर्थ भए । सोही क्रममा वीरगन्जमा सम्पन्न डुम्बरवाना गोल्डकपमा उपविजेता भएका बिएफसीका खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

    डुम्बरवाना गोल्डकपमा उपविजेता बनेको टिमका कप्तान मनोज गुरुङ, रोशन राना मगर, विवेक मगरलगायत सहभागी थिए । सम्मान कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बिएफसीले भरतपुरको नाम उच्च पारेको भन्दै खुशी व्यक्त गरे । उनले क्लब आफ्नै वडा भित्र पर्ने भन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाए । चितवन जिल्ला फुटबल क्लबका अध्यक्ष श्रीकृष्ण कार्कीले चितवनको फुटबल स्तर माथि पुगेको बताए । नेपालको ए डिभिजन क्लबलाई हराएर बिएफसीले यसलाई प्रमाणित गरेको बताए ।

    यो जितको श्रेय खेलाडीहरुलाई जाने उनको भनाइ थियो । उनले क्लबका प्रशिक्षक भुसालको खुलेर प्रशंसा गरे । बिएफसीको प्रायोजक संस्था हानामीका प्रवन्ध निर्देशक किशोर सुवेदीले क्लबको थप प्रगतिको कामना गरे । उनले क्लबसँगको सहकार्य निरन्तर रहने बताए । सो क्रममा क्लबका प्रशिक्षक भुसालले आफ्नो टोली रणनीतिमा सफल भएको बताए । मछिन्द्र र नेपाल प्रहरी जस्तो ए डिभिजन क्लबलाई हराएर उपाधि जित्नु ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

    कपिलवस्तुमा सम्पन्न गोल्डकपमा विभागीय टोली नेपाल पुलिसलाई टाईब्रेकरमा हराउँदै बिएफसी च्याम्पियन बनेको हो । बिएफसीले उपाधिसहित ११ लाख ११ हजार १११ रुपैँया जितेको छ । बिएफसीका सुजित बुढाथोकी प्रतियोगिताभरको उत्कृष्ट खेलाडी भए । उनले एक लाख प्राप्त गरे । बिएफसीकै भविन्द्र मल्ल उत्कृष्ट गोलरक्षक, अमृत श्रेष्ठ उत्कृष्ट डिफेन्डर, धुर्व भुसाल उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही २५-२५ हजार प्राप्त गरे ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.