• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

करातेमा नौ स्वर्णसहित १६ पदकका साथ बागमती प्रथम

  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो र कराते प्रतियोगिता सम्पन्न भएका छन् । करातेका दुई विधा ‘काता’ र ‘कुमुते’ अर्थात् फाइटमा नौ स्वर्ण, तीन रजत र चार काश्य पदकसहित १६ पदकका साग बागमती प्रदेश प्रथम भएको छ । चार स्वर्ण, तीन रजत र दुई काश्य पदकसहित कूल नौ पदकका साथ लुम्बिनी प्रदेश दोस्रो भयो भने तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदकसहित १० पदकका साथ सुदूरपश्चिम प्रदेश तेस्रो हुन सफल भयो ।

    कोशी प्रदेश एक स्वर्ण, छ रजत र छ कास्य पदकसहित कूल १३ पदक जित्न सफल भयो भने कर्णालीले एक स्वर्ण, पाँच कास्य पदकसहित छ पदक हात पा¥यो । गण्डकी एक रजत र पाँच कास्य पदकसहित छ पदक, मधेस प्रदेश पनि एक रजत र सात कास्यसहित आठ पदक जित्न सफल भयो । विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव एवं करातेका अध्यक्ष युवराज लामा, बागमतीका प्रदेशसभा सदस्य ईश्वर सापकोटा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले पुरस्कार वितरण गर्नुभयो ।

    बक्सिङतर्फ विभिन्न तौल समूहका क्वाटर फाइनल तथा सेमिफाइनलका खेल सम्पन्न भएका छन् । यस्तै, चित्रवन रङ्गशालामा एथलेटिक्सका खेल सम्पन्न भएका छन् । पुरुष तथा महिला भलिबल भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा जारी छ । ब्याडमिन्टन भरतपुर कबर्डहलमा भइरहेका छन् । ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा कोशी प्रदेश प्रथम भएको छभने बागमती दोस्रो, कर्णाली र लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै, महिला टिम इभेन्टतर्फ पनि कोशी प्रदेश नै प्रथम भएको छ ।

    कर्णाली प्रदेश दोस्रो, गण्डकी र बागमती प्रदेशले तेस्रो स्थान हासिल गरेका छन् । अन्य इभेन्टका फाइनल खेल आज हुनेछन् । बखान स्मृति रङ्गशाला जारी महिला फुटबलतर्फ मङ्गलबार क्वाटरफाइनल चरणका खेल सम्पन्न भएका छन् । आजदेखि सेमिफाइनल खेलहरु सुरु हुनेछन् । पौडीमा २७ स्वर्णसहित ५३ पदकसहित बागमती प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगितामा बागमती प्रदेश २७ स्वर्ण पदकसहित ५३ पदकका साथ प्रथम स्थान हुन सफल भएको छ । लेक ट्वान्टी थाउजन्ट हवेलीमा भएको प्रतियोगितामा बागमतीले २७ स्वर्ण, १९ रजत र सात कास्य पदकसहित ५३ पदकका साथ प्रथम स्थान हासिल गरेको हो ।

    प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, आठ रजत र सात कास्यसहित १८ पदकका साथ दोस्रो स्थानमा रह्यो । कोशी प्रदेशले तीन रजत, १३ कास्यसहित १६ पदकका साथ तेस्रो स्थान हासिल ग¥यो । लुम्बिनी प्रदेशले तीन कास्य पदकसहित चौथो स्थानमा रह्यो भने मधेस र गण्डकी प्रदेशले एउटा पनि पदक जित्न सकेनन् । दुई दिनसम्मको प्रतियोगितामा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको दोस्रो दिन मङ्गलबार १७ इभेन्टमा खेल भएका थिए । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.