बिगत छ महिना देखि लगातार बढिरहेको कोरोना महामारी र लकडाउनका कारण व्यापार, व्यवसाय, उध्योग धन्दा, कलकारखाना लगायत सबैभन्दा बढि बालबालिका हरूमा असर परिरहेको छ। कोरोना महामारीका कारण काॅचो माटो जस्तो अवश्थाका बालबालिकाहरूको बाल मष्तिस्कमा नकारात्मक असर परेको छ। साथै उनिहरू जाॅड, रक्सि, जुवातास जस्ता कुलतमा फसेर विभिन्न घटना समेत घटाईरहेका छन्। कोरोना महामारीकै कारण मानिसहरू मानसिक रोगका सिकार भई आत्महत्याका घटनाहरू पनि पछिल्लो समयमा बढिरहेको छ। सुनौलो भविष्यको सपनाको पोको बोकेर मेहनती हातहरू खियाउदै अघि बढ्ने उमेरमा विध्यार्थिहरू विध्यालयको बन्दाबन्दिका कारण भविष्यलाई नै अन्यौलमा पार्दै पछाडि हटिरहेछन्।
कोरोनासॅगै विद्यार्थीको भविष्य
कोरोनासॅगै विद्यार्थीको भविष्य
- अ
- अ
- अ








