• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

भारत जान थाल्यो चल्ला

  •   सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भारतीय कुखुराका चल्लाका कारण यहाँका ह्याचरी व्यवसायी हैरान हुने गरेका थिए । प्रहरी प्रशासनको सहयोगमा अबैध रुपमा भित्रिएका चल्ला नियन्त्रणमा लिएर नष्ट गर्ने गरिएको थियो । कोभिड १९ को सङ्क्रमण संगै अबस्था फेरीएको छ । यहाँको ह्याचरीमा उत्पादीत चल्ला भारत जान थालेको छ । भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सहरुले यहाँको चल्ला भारत पठाउन थालेका हुन । नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोख्रेलका अनुसार एकिन जानकारी नभए पनि सातामा २ लाख ५० हजार हाराहारी चल्ला भारत जान थालेका छन् । सातामा दुई पटक ह्याचरीहरुले चल्ला निकाल्छन् । नेपालका ह्याचरीले अहिले एउटा चल्ला रु २५ देखि ३० मा बिक्रि गर्ने गरेका छन् । ती चल्ला सप्लायर्सहरु मार्फत भारतका कृषककोमा पुग्दा भारतीय रुपैंया ५० सम्म पर्ने गर्दछ । नेपालमा व्रोईलर, लेयर्स र कोईलरका गरि तीन सय २४ वटा ह्याचरी रहेका छन् । अहिले समस्या वोइलर चल्लाको छ । पोख्रेलका अनुसार सातामा ३५ लाख व्रोइलर चल्ला उत्पादन हुन्छ । मासुको मूल्य नपाए पछि साना कृषकले नोक्सानी वेहोर्नु परेको छ । घाटा खानु परे पछि कृषक चल्ला राख्न उत्साहीत छैनन् । उत्पादन धेरै तर खरिद कर्ता कम भए पछि चल्लाले मूल्य पाउन नसकेको हो । यहाँ मूल्य नपाए संगै चल्ला भारत पठाउन थालिएको हो । ह्याचरी व्यवसायीले मूल्य वढि नपाए पनि चल्ला भारत गएमा यहाँको बजारमा सुधार हुने उनीहरुको अपेक्षा छ । नेपाल पोल्ट्रि महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट कोभिड १९ का कारण भारतीय सिमा क्षेत्रमा प्यारेन्ट नपाएका कारण चल्ला उत्पादन नहुँदा अभाव भएको बताउनुभयो । बिस्तारै यो समस्या नेपालमा पनि आउने उहाँको भनाई छ । विगत एक महिना यता भारतमा चल्लाको अभाव भएको छ । नेपालमा चैत पहिलो साता यता बिदेशबाट माउ प्यारेन्ट आएको छैन । नेपाली उत्पादनले नधान्ने भएकाले क्रमश यहाँ पनि अभाव हुँदै जाने व्यवसायीको भनाई छ । एक महिना अघि सम्म यहाँका ह्याचरीले चल्ला प्रतिगोटा रु ६५ मा विक्रि गर्ने गरेको भए पनि एकाएक मूल्य घटेको हो । होटल, रेष्टूरेन्ट, पार्टी प्यालेस, स्कूल कलेज पूर्ण रुपमा संञ्चालनमा नआउँदा मासुको खपत कम भए संगै मूल्य पनि निकै सस्तो भएको छ । कुखुरा पालेका कयौं कृषकका खोरबाट कुखुरा उठ्न सकेका छैनन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.