• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मेयर कप फुटबल : पारिजात र विश्वप्रकाशको जित, ओम शान्तिले गौरीगन्जसँग अंक बाड्यो

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ । शारदानगरमा भएको समूह ए को खेलमा ओम शान्ति एकेडेमी र गौरीगन्ज माविले बराबरी खेल्दै अंक बाँडेका छन् । ओम शान्ति र गौरीगन्जले १-१ को बराबरी गरेका हुन् ।

    ओम शान्तिका लागि आविस्कार तिवारी र गौरीगन्जका विपिन पौडेलेले गोल गरे । खेलको ३२ औं मिनेटमा आविस्कारको गोलमा ओम शान्तिले अग्रता लिएको थियो । तर अन्तिम मिनेट सम्हालिन नसक्दा ओम शान्ति अंक बाँड्न वाध्य भयो । खेलको अतिरिक्त समयमा विपिनले गोल गरेपछि गौरीगन्जले ओम शान्तिसँग एक अंक खोस्यो । बराबरीपछि दोस्रो स्थानमा रहेको गौरीगन्जको दुई खेलबाट चार अंक भएको छ । उता समान खेल खेलेको ओम शान्ति २ अंकसहित तेस्रो स्थानमा छ ।

    उता कृष्णपुरको मैदानमा भएको समूह बी को खेलमा पारिजात ईंग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । पारिजातले सिद्धार्थ माविलाई २-० ले हरायो । पारिजातको जितमा कशिव श्रेष्ठ र एन्जल ढकालले गोल गरे । कशिवले पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै पारिजातलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको आठौं मिनेटमा एन्जलले गोल गरेपछि पारिजातले अग्रता दोब्बर बनायो । १९ औं मिनेटमा पारिजात १० खेलाडीमा सीमित भयो । अमृत कुँवरले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडे ।

    सिद्दार्थका सुमन प्रजा म्यान अफ दि म्याच भए । यो जितपछि पारिजात दुई खेलमा तीन अंक बटुल्दै समूह बी मा तालिकाको तेस्रो स्थान उक्लिएको छ । लगातर दुई खेलमा पराजित सिद्धार्थ अंकबिहिन हुँदै पुछारमा छ । यस्तै पटिहानीमा भएको समूह सी को खेलमा विश्वप्रकाश मावि विजयी भएको छ । उसले जनप्रिय ईंग्लिस बोर्डिङ स्कुलविरुद्ध रोमान्चक जित हात पार्‍यो । प्रतिस्पर्धात्मक खेलमा विश्वप्रकाश ३-२ ले विजयी भयो । उसको जितमा रियान परियारले दुई तथा लक्की गायकले एक गोल गरे ।

    जनप्रियका एन्जिल तामाङ र पुस्कल कुँवरले गोल गरे । खेलको २६ औं मिनेटमा रियानको गोलमा विश्वप्रकाशले अग्रता लियो । पहिलो हाफको अतिरिक्त समयमा रियालले व्यक्तिगत दोस्रो गोल गर्दै विश्वप्रकाशलाई २-० ले अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमा एन्जिलले जनप्रियका लागि गोल गरे । लगत्तै आठौं मिनेटमा लक्कीले गोल गर्दै विश्वप्रकाशलाई ३-१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा पुस्कलले गोल गरे पनि जनप्रियको हार टार्न सकेनन् ।

    दुई गोल गरेका विश्वप्रकाशका रियान म्यान अफ दि म्याच भए । यो जितपछि विश्वप्रकाश समूह सी मा दुई खेलमा शतप्रतिशत जितसहित शिर्ष स्थानमा यथावत छ । उसको दुई खेलबाट ६ अंक छ । समान खेल खेलेको जनप्रिय अंकबिहिन हुँदै तेस्रो स्थानमा छ । लिगमा शनिबार पनि तीन खेल हुनेछ । शारदानगरमा समूह डी का सनराईज ईंग्लिस बोर्डिङ र नारायणी नमूना मावि भिड्नेछन् । यस्तै कृष्णपुरमा समूह ई का वाल्मिकी शिक्षा बि सदन र अमर मावि तथा पटिहानीमा किरण अमरजंग मावि र ग्रामोदय ईंग्लिस बोर्डिङबीच प्रतिस्पर्धा हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.