• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा आजदेखि एन्फा क्याट ४ रेफ्री कोर्ष सुरु

  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा एन्फा क्याट ४ रेफ्री कोर्ष सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आज (सोमबार) बाट रेफ्री कोर्ष सुरु भएको छ । कोर्षको आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद् अधिकारी उद्घाटन गरे ।

    जेठ १३ गतेसम्म चल्ने कोर्षलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले प्रायोजन गरेको छ । रेफ्री कोर्षमा चितवन, धादिङ र धनगढीका महिला पुरुष गरी ३२ प्रशिक्षार्थी रेफ्रीहरु सहभागी छन् । उनीहरुलाई पूर्व फिफा रेफ्री विरेन्द्रबहादुर पाण्डे, कल्पना शर्मा, सचिन अमात्य र रोजेन श्रेष्ठले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण गराउनेछन् । कोर्षपछि उतिर्ण हुने रेफ्रीहरुलाई ब्याच प्रदान गरिनेछ । दक्ष रेफ्री उत्पादन गर्ने लक्ष्यसहित कोर्ष सुरु गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए ।

    उनेल सहभागीहरुलाई कुशल रेफ्री बन्ने बिषयमा केन्द्रित हुन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख अधिकारीले रेफ्री सम्मानित पेशा भएको भन्दै थप मर्यादित बनाउने लक्ष्यसहित अघि बढ्न आग्रह गरे । उनले फिफा रेफ्री बन्ने लक्ष्य बोकेर मेहेनत गर्न समेत आग्रह गरे । अखिल नेपाल फुटबल संघका प्रमुख प्रशासक तथा हेड अफ रेफ्री डिपार्ट गोकुल थापाले प्रशिक्षणका दौरान नियम सिकेर व्यवहारमा उतार्न सुझाव दिए । उनले यसलाई रेफ्रीमा भविष्य देख्नेहरुको सुरुवाति विन्दुको रुपमा वुझ्न आग्रह गरे ।

    सन २०२५ बाट पदोन्नति तथा पदावनति पनि हुने भन्दै मेहेनत गर्न आग्रह गरे । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी) ले रेफ्री पेशालाई थप व्यवसायिक बनाउन आवश्यक रहेको बताए । उनले यो पेशालाई व्यवस्थित गर्न नसक्दा रेफ्रीहरुले अझै पनि अनेकौं समस्या झेल्नुपर्ने अवस्था रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.