सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल सोमबार मिनी बस दुर्घटनामा परी घाइते भएकाको कर्णाली कियर हस्पिटलमा स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै ।
दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस सुर्खेतको वीरेन्द्रनगर नजिकै कटुकामा दुर्घटना भएको थियो ।








