• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कालिकामा आँखा उपचार केन्द्र स्थापना

"" आँखाको उपचारका लागि भरतपुर जानुपर्दैनः मेयर रेग्मी" "
  •   बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका  । कालिका नगरपालिकामा आज(बुधवार)देखि आँखा उपचार केन्द्र संचालनमा आएको छ । कालिकाको वडा नं. ६ को कार्यालय परिसरसँगैको भवनलाई तत्कालका लागि आँखा उपचार केन्द्र बनाइएको छ । उपचार केन्द्रको आजै कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले कालिका नगरपालिका क्षेत्रका नागरिकहरुले आँखा उपचारका लागि भरतपुर धाउन नपर्नेगरी उपचार केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

    आँखा उपचार केन्द्र स्थापनालाई आफुहरुको पाँचवर्षे कार्यकालको महत्वपूर्ण कामको रुपमा आफुहरुले लिएको बताउनुभयो । स्वास्थ्य, शिक्षा, खानेपानीलाई प्राथमिकता दिएर कामगर्दै आएका छौं उहाँले भन्नुभयो–“आँखाको उपचारका लागि भरतपुर धाउन पर्दैन । ” कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले भरतपुर आँखा अस्पताल, नेत्रज्योती संघसँग सहकार्यगर्दै यो सेवालाई थप विस्तारगर्दै जाने स्पष्टपार्नुभयो ।

    तत्कालका लागि सानो कोठावाट सेवा केन्द्र सुरु भएपनि निकटमै व्यस्थित भवनवाट विज्ञ सहितको सेवाका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा समेटेर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । अहिले पूर्ण रुपमा उपचार नभएपनि अधिकतम सेवा उपचार केन्द्रवाटदिनेगरी उपचार केन्द्र संचालनमा ल्याएको हो । उपचार केन्द्रवाट सम्भव नभएको अवस्थामा भरतपुर आँखा अस्पतालमा समेत रिफर गर्न सकिने व्यस्था मिलाइएको छ । यसवाट लाभ लिन कालिकाबासीलाई नगर प्रमुख रेग्मीले आग्रहगर्नुभयो ।

    नगरपालिकाको तत्लोभेगवाट सेवा सुरुभएपनि माथिल्लो भेगका नागरिकहरुलाई सेवादिन केन्द्रले बेला बेला शिविर संचालन गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेत्रज्योती संघ, चितवनका सभापति जयराम श्रेष्ठले आँखाको शल्यक्रिया (अप्रेशन)बाहेक सबैखालको सेवा केन्द्रवाट पाइने जानकारी दिनुभयो । नागरिकलाई छिटो छरितोसेवा दिनका लागि आँखा उपचार केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । आँखामा चोट लागेमा, आँखा विग्रीएमा भरतपुर जानुपर्दैन उहाँले भन्नुभयो–“तपाईहरुको घरछेउमा आँखा उपचार केन्द्र आएको छ यसवाट प्रशस्तै फाइदा लिनुहोला ।

    नेत्रज्योती संघ, चितवनका सभापति जयराम श्रेष्ठका अनुसार चितवनको सातवटै पालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । कालिकामा स्थापना भएको चितवनको यो अन्तिम उपचार केन्द्र हो । नवलपरासी, धादिङ, तनहुँ, सिन्धुली, सर्लाही, बारा, पर्साको ठोरी लगायतका क्षेत्रमा पनि छ आँखा उपचार केन्द्र संचालनमा ल्याइएको छ । कार्यक्रममा वडा नं.६ का वडा अध्यक्ष टिकाराम रेग्मीले विकासगर्ने क्रममा वडा नं. ६ मा उपचार केन्द्र स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो ।

    शुभकामना मन्तव्यको क्रममा वडा अध्यक्ष रेग्मीले प्रारम्भिक चरणमा सीमित स्रोत साधनवाट उपचारसेवा सुरुभएपनि भविष्यमा यसले राम्रो र गुणस्तरिय सेवा प्रदानगर्नेगरी व्यस्थापन मिलाइने बताउनुभयो । नगर उपप्रमुख विमला तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.