• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

डा.पौडेलको कम्मरी देखि कोभिड कहर सम्म बजारमा

  •   बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्राध्यापक डा. कृष्णप्रसाद पौडेलद्धारा लिखित कम्मरी देखि कोभिड कहर सम्म पुस्तक वजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्य संबन्धि जानकारीमूलक यस पुस्तक आज देखि वजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्य सम्बन्धी समस्याहरूको जानकारी दिने यस पुस्तक बजारमा ल्याईएको हो । प्रा।डा।पौडेलद्वारा लिखित उक्त पुस्तक संग्री–ला बुक्सले प्रकाशन गरेको हो । जानकारीमूलक यो पुस्तकमा ३१ वटा लेखहरु निबन्धको शैलीमा लेखिएका छन् । पहिलो लेख ‘कम्मरी’ हो भने अन्तिम लेख ‘कोभिड कहर’ हो । लेखक पौडेलका अनुसार २२ वटा लेखहरु हाडजोर्नी र नशा सम्बन्धी मात्रै रहेका छन् । अन्य लेखहरु भने समसामयिक स्वास्थ्य सम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो । अर्थोपेडिक चिकित्सकले नेपाली भाषमा अर्थोपेडिक विषयका अन्तरकुन्तर समेटेर लेखेको यो पहिलो किताब भएको बताउँदै उहाँले भन्नुभयो “समस्याहरूको जानकारी प्राप्त गर्न र घरमै बसी उपचार गर्नलाई समेत फाइदा होस् भनि लेखिएका छन् । बचपनदेखि बुढ्यौलीसम्म र महिलाहरूका पृथक समस्याहरू यसमा केलाइएका छन् ।” सकेसम्म नेपाली शब्दावली र साधारण भाषामा लेखिएका प्रसंगहरू कुनै किताबको सारांश जस्तो नभै लेखकको २० वर्षको कार्यअनुभवको आधारमा पनि व्याख्या गरिएकोले जो कसैले सजिलै बुझ्न सक्ने उहाँको भनाई छ । कतिपय स्वास्थ्य समस्या यो पुस्तक पढिसकेपछि घरमै बसेर आफै समाधान गर्न सकिने प्रा।डा। पौडेलले बताउनुभयो । लेखन कार्यमा रुची राख्ने उहाँले वर्तमानमा विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का बारेमा पनि पुस्तकमा समेट्नु भएको छ । सम्पूर्ण किताब नारायणगढ वितरक रहेको यो पुस्तक बजारमा उपलब्ध छ । लेखकको यो पुस्तक खुशिहरुको वनवास पछिको दोस्रो हो । लेखक आँफैमा भरतपुर अस्पतालको बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ हुनुहुन्छ । उहाँ अर्थोपेडिक बिषयको प्रध्यापक समेत रहनुभएको छ । पौडेलले वीपी कोईाला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सा शास्त्रमा स्नातक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गर्नुभएको छ । उहाँलाई नेपाल अर्थोपेडिक संघको रजत वर्ष वि।सं। २०७६ मा वरिष्ठ अर्थोपेडिक सर्जनलाई प्रदान गरिने नेसनल अवाड समेत प्रदान गरिएको थियो ।

     

    आज छन्द दिवस मनाइदै
    मातातीर्थ औंशी विशेष: आमा (कविता)
    आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.