• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाल स्नातक तयारीका लागि आइटिसीसँग मजवुद सहकार्यको आग्रह

  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जेनेभा । जिनेभा स्थित राष्ट्र संघीय स्थायी नियोगका लागि नेपाली राजदूत राम प्रसाद सुवेदीले नेपाल व्यापार एकीकरण रणनीति (एनटीआईएस) कार्यान्वयन गर्न र अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिको तयारीका लागि नयाँ अवसर खोज्न अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आईटीसी) लाई नेपालसँग सशक्त सहकार्य लागि आग्रह गर्नुभएको छ ।

    मङ्गलबार जेनेभामा आईटीसी संयुक्त सल्लाहकार समूहको ५८औँ सत्रलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपालको पश्मिना र कफी क्षेत्रका लागि दिगो सहयोग सुनिश्चित गर्न बलियो साझेदारीको महत्त्वमा जोड दिदै यी उत्पादनको पर्याप्त सम्भावनालाई साकार पार्न थप सहयोगको आवश्यकतामा दिनुभयो ।

    राजदूत सुवेदीले प्रविधि हस्तान्तरण, बजार सूचना र नेपालको लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को क्षमता विकास लगायतका क्षेत्रमा आईटीसीसँग थप सहकार्यको आवश्यकता औँल्याउनु भयो। “हाम्रा एमएसएमईहरूलाई अन्तर्राष्ट्रिय बजारमा फस्टाउनका लागि नेपाल आईटीसीसँग घनिष्ठ साझेदारीमा काम गर्न तत्पर छ” उहाँले भन्नुभयो । उहाँले नेपालमा रोजगारी सृजना, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणका लागि एमएसएमईको दिगो व्यापार प्रवद्र्धनमा थप सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

    उहाँले एलडिसीबाट स्तरोन्नतीको तयारीमा नेपालको सार्वजनिक तथा निजी क्षेत्र दुवैलाई सहयोग गर्ने आइटिसीकोको प्रयासको पनि प्रशंसा गर्नुभयो। आइटिसी मार्फत नेपाललाई युरोपियन युनियनको जिएसपी ÷ जिएसजी प्लस सौविध्य व्यापार योजनाहरूका लागि वार्ता गर्ने, नयाँ बजारहरूमा निर्यात विविधीकरण गर्ने, र विद्यमान व्यापार व्यवस्थाहरूबाट अधिकतम लाभहरूका विषयमा नेपालले लिनसक्ने लाभहरूबारे नेपालको तयारीमा सहयोग प्राप्त भइरहेका छन् ।

    साथै, उहाँले व्यापार सहजीकरणका मुद्दाहरू सम्बोधन गर्ने महत्वपूर्ण सरकारी निकाय राष्ट्रिय व्यापार सहजीकरण समितिको गठनका लागि आइटिसीबाट प्राप्त सहयोगबारे पनि चर्चा गर्नुभएको थियो । उक्त ५८औं सत्रमा विश्व व्यापार संगठनका महानिर्देशक ओकोनियो इवेला, राष्टसंघीय साँस्कृतिक व्यापार तथा विकास संस्थाका महासचिव रेवेका ग्रिस्पेन र आइटिसीकी कार्यकारी निर्देशक पेमेला कोकहेमिल्टन पनि सहभागी हुनुहुन्थ्यो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.